समाचार

कोट्टयाममा ११४औं श्रमिक महिला दिवस मनायो

धर्मराज शर्मा कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम महिला नगर बिभागको आयोजनामा “११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र बिभेदका बिरुद्व संघर्ष गरौं” भन्ने मूल नारा अन्तर्गत...

पुरा पढ्नुहोस
वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचार र राष्ट्रियतामाथि आँच पुग्नेछ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन नगर्ने भएको छ । प्रतिगामी दिशातर्फ उन्मुख एमाले र अमेरिकी साम्राज्यवादी नीति पूरा गर्न बनेको तथा भ्रष्टाचारमा मुछिएका व्यक्तिसमेतको सरकार बनेको बन्दै पार्टीले त्यसलाई समर्थन नगर्ने...

पुरा पढ्नुहोस
धादिङ दुर्घटनाका मृतकहरूप्रति राजमोद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले धादिङ दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै राजमोले घाइतेको शीघ्रस्वास्थ्यलाभको कामना तथा यथाशीघ्र उपचारको व्यवस्था गर्न पनि माग गरेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा...

पुरा पढ्नुहोस
फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । मंगलबार रातिदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो । तीन वटै सामाजिक सञ्जालमा लगइन हुन...

पुरा पढ्नुहोस
गठबन्धनको विघटन हुनु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन २१ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको हो । पूर्व गठबन्धनले प्रतिगमन विरुद्ध ऐतिहासिक...

पुरा पढ्नुहोस
रोहतकमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

धर्म सुनार प्युठानी/रोहतक, ८ मार्च २०२३ । रोहतक नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । महिला बिभागकी संयोजक सिता परियारको अध्यक्षता र नगर सदस्य कल्पना परियारको...

पुरा पढ्नुहोस
नेपालीले भारतमा नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट सिम कार्ड पाउने

काठमाडौं । नेपालीहरूलाई अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन् । भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो । भारतको सञ्चार...

पुरा पढ्नुहोस
मूल प्रवाहनेतृ मीना बगालेलाई मातृशोक

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ । बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो । मूल...

पुरा पढ्नुहोस
मूल प्रवाहका क्षेत्रीय सदस्य थापालाई पितृशोक

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिका सदस्य धनबहादुर थापा पितृशोकमा पर्नुभएको छ । बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ९ घ्युर निवासी बुबा टङ्कबहादुर जिसीको निधन भएसँगै उहाँ पितृशोकमा...

पुरा पढ्नुहोस
रुपन्देहीमा रक्तिमको सातदिने प्रशिक्षण सुरु (फोटासहित)

बुटवल । रुपन्देहीको बुटवलमा रक्तिम सांस्कृतिक अभियानको सातदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । २०८० माघ २३ गते मङ्गलबार रक्तिमका पूर्व अध्यक्ष रेम रानाको उद्घाटनसँगै प्रशिक्षण सुरु भएको हो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै रानाले जनवादी कलाकारहरूले...

पुरा पढ्नुहोस