समाचार
कोटी प्रसाद पोख्रेल, चेन्नई पश्चिम । २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति महिला विभागद्वारा संचालित चेन्नई पश्चिम महिला विभागको गठन सम्पन्न भएको छ । कमला शर्माको सञ्चालन र...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले संसद्का दुवै सदनद्वारा पारित बेपत्ता छानबिन तथा सत्य निरूपणसम्बन्धी विधेयक अपराधीलाई उन्मुक्ति दिनेतर्फ उन्मुख भएको किटान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ भदौ १० गते सोमबार जारी प्रेसवक्तव्यमार्फत पार्टीको...
पुरा पढ्नुहोसपञ्चकुला । भारतको पञ्चकुला डेराबसीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महिला नगर विभागको प्रथम भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य तिलक पौडेलको प्रमख आतिथ्यमा अगस्त २५, २०२४ का दिन सम्पन्न सो कार्यक्रम...
पुरा पढ्नुहोसबठिण्डा (पञ्जाब) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिण्डा नगर समितिले विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । संगठनले श्रमजिवी नेपालीहरुमा पर्ने विभिन्न प्रकारका असक्तता, दुर्घटनामा परि घाइते, विमारी एवं अन्तिम संस्कारका लागि...
पुरा पढ्नुहोसवैदेशिक रोजगारीमा ठगी एक गम्भीर समस्या हो, विशेष गरी नेपालजस्ता देशहरूमा, जहाँ थुप्रै मानिसहरू राम्रो रोजगारीको खोजीमा विदेश जान चाहन्छन्। तर वैदेशिक रोजागारीका दौरानमा विभिन्न व्यक्ति वा संस्थानहरुबाट भइरहेको ठगीले कौयौं व्यक्तिहरुको घरबास नै...
पुरा पढ्नुहोसगुल्मी जिल्ला मालिका गाउँपालीका ६, बस्ने हिरा बहादुर नेपालीका छोरा वर्ष ३३ का सुभास नेपाली दिल्लीको नेवसरायमा बस्ने सुभास थापा भनेर उपनामले चिनिने व्यक्तिले आफ्नी श्रीमतीलाई अलपत्र पारेर नगद पाँच लाख (५,००,०००) र L35FS...
पुरा पढ्नुहोसखिमराज चालिसे, सोलन, १८ अगस्त । ‘यो फटाहाहरुको व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ।’ उपरोक्त धारणा मूल प्रवाहका सचिवालय सदस्य धनबीर पुनमगरले प्रमुख अतिथिको आसनबाट मूल प्रवाह सोलन नगर समितिको नवौं सम्मेलनलाई सम्वोधन गर्दै १८ अगस्त २०२४...
पुरा पढ्नुहोसपरवाणु (हिमाचल), १५ अगस्त । भारतको हिमाचल राज्यको परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको १३औं नगर सम्मेलन १५ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य...
पुरा पढ्नुहोसखिमराज चालिसे फदेहाबाद (हरियाणा), १८ अगस्त । भारतको हरियाणा राज्यको फदेहाबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फदेहाबादको दोश्रो नगर सम्मेलन १८ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसहिसार, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको १६औं नगर सम्मेलनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभा समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो...
पुरा पढ्नुहोस









