समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग एकता गर्न तयार परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आफै विभाजित बन्न पुगेको छ । पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आगामी जुन २२ देखि जनवरी १५सम्म नगर सम्मेलन अभियान सम्पन्न पार्ने भएको छ । समाजको हालै सम्पन्न बैठकले गरेको निर्णय सार्वजनिक गरि अध्यक्ष ठाकुर...
पुरा पढ्नुहोसकाठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६...
पुरा पढ्नुहोसकाठमाडौं । सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवी बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ । भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा...
पुरा पढ्नुहोसनेल्लोर, २८ अप्रेल । जिल्ला प्यूठान, प्यूठान नगरपालिका दाखाक्वाडी भलवाङ निवासी मोहनलालको माइलो छोरा टेक बहादुर सुनार उर्फ तिख बहादुर हाल दक्षिण भारतको नेल्लोरमा तौल फेक्ट्रीमा केही बर्ष देखि काम गर्दै आएको थिए । मूल...
पुरा पढ्नुहोसकाठमाडौं । शुक्रबार नेकपा मोटो मशाल दाङ जिल्ला समितिले एकतामा नजाने घोषणा गरेलगत्तै तनहुँ जिल्ला समितिले पनि सोही प्रकृतिको विज्ञप्ति जारी गर्दै मोहन वैद्यको पार्टीसँग मिसिन नहुने बताएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्यूनिष्ट...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले विभिन्न समयमा विभिन्न प्रसङ्गका कारणले अलग भएर गएका आफ्ना पार्टीसदस्यलाई पुनः पार्टीमा फर्किन आह्वान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख १५ गते शनिबार जारी प्रेसवक्तव्यमार्फत् यस्तो आह्वान गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं । यही २०८१ बैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्त बहादुर नेपालीको मशाल बीच पार्टी एकताको चर्चा सामाजिक सञ्जालमा चुलिएको परिवेशमा अर्को नयाँ समाचार बाहिर आएको छ । सन्त बहादुर नेपालीले...
पुरा पढ्नुहोसजनक बिसी कोचिन, २२ अप्रेल । अन्तर्रास्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मन्च कोचिन नगर समितिको आयोजनामा लेनिनको १५५औं दिवश तथा नेकपाको ७५औं पार्टी स्थापना दिवश मनाईएको छ । कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सदस्य जनक बिसी, यस्तैं...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता कमरेड लेनिनको १५५औं...
पुरा पढ्नुहोस









