समाचार
नयाँ दिल्ली । आज युग प्रविधिको युग हो । हामी सबैको हात हातमा कमसीकम एनड्रोइड फोन छ । सोही फोनबाट आउँदै गरेको भूकम्पको जानकारी पाउन सकिन्छ । त्यसको लागि पहिले आफ्नो मोबाइलको Satting मा जानुहोस्...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा मूल प्रवाहको ४५औं स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ । सभालाई सम्वोधन गर्दै मूल प्रवाहका क्षेत्रीय सदस्य नन्द बहादुर तम्तरीले मूल प्रवाहको...
पुरा पढ्नुहोसहैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने उत्तर हैदराबाद नगर समितिको आयोजनामा मूल प्रवाहको ४५औं स्थापना दिबस मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसनेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिको आयोजनामा स्थापना दिवस सम्पन्न पारिएको छ । स्थापना दिवस मु. प्र .अ .भा .ने .एक स .के. सल्लाहकार तथा नेल्लोर नगर स. अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको कपन–ज्योतिनगरस्थित राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनमा सहयोगदाताको नाम कालो रङको ग्रेनाइटमा स्वर्णअक्षरमा लेखिने भएको छ । २०८० कात्तिक २१ गते मङ्गलबारदेखि शिलालेखन कार्य सुरु भएको हो । राजमो केन्द्रीय कार्यालयका अनुसार सहयोगदाताको नाम...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले टी–२० क्रिकेट विश्वकपका लागि नेपाल छनोट भएकोमा बधाइ ज्ञापन गरेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० कात्तिक २१ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले बधाइ दिएको हो । वक्तव्यमा राजमोले...
पुरा पढ्नुहोसबैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बंगलौरको आयोजनामा ४५औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका उपाध्यक्ष ओम बहादुर दाहालको अध्यक्षता तथा नगर समितिकी सदस्य निर्मला...
पुरा पढ्नुहोसलखनऊ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको ४५औं दिवस केन्द्रीय सदस्य भिमबहादुर थापाको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । असोक सुनुवारको अध्यक्षता र पुरन सिंहको सञ्चालनबाट अगाडि बढेको सो स्थापना...
पुरा पढ्नुहोसधर्म सुनार प्युठानी रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको आयोजनामा सञ्चालन हुने प्रगतिशील तिहार देउसी भैलो कार्यक्रमको तयारी भेला सम्पन्न भएको छ। भेलाको तयारी अनुसार समितिका अध्यक्ष सुभाष गौतमको...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, ५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितीले वर्ष २०८० को जनवादी देउसीभैलो को तैयारी भेला आज आईतबार ५ नोभेम्बर २०२३ को सम्पन्न गरेको छ। जाजरकोटको भूकम्पमा निधन...
पुरा पढ्नुहोस