समाचार

राजमो नेता न्यौपानेद्वारा आफ्नो घर क्वारेन्टिन बनाउने घोषणा

शंकर प्रसाद पोख्रेल, प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानका नेता भरतमणी न्यौपानेले आफ्नो घर कोरोना संक्रमित व्यक्तिका लागि क्वारेन्टिन बनाउन दिने घोषणा गर्नुभएको छ । राजमो निकट अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय सदस्य न्यौपानेले प्युठान...

पुरा पढ्नुहोस
काठमाडौं र पोखरामा कोरोना मार्न कीटनाशक औषधि छर्कन सुरु

काठमाडौं । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नाका लागि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन सुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले बुधबार र पोखराले बिहीबारदेखि कीटनाशक औषधि छर्कन सुरु गरेका हुन्...

पुरा पढ्नुहोस
कोरोनाबाट दशौं लाख मानिस मर्न सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन् । गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई...

पुरा पढ्नुहोस
भारत आजादीको छोटो चर्चा

सुरेशकुमार पाण्डेभारतमा औरंगजेवको शासन पछि मुगल शासक पछि ब्रिटिश राज्यको प्रभाव बढ्दै गएको थियो । अंग्रेजहरु ब्यापारी बनेर भारतमा आएका थिए, उनीहरुको ब्यापारी बुद्धिको अन्दाज भारतमा अंग्रेज प्रवेशका मुख्य सेनापति र गर्वनर जनरल लार्ड...

पुरा पढ्नुहोस
बन्द कोठाबाट श्रीमतीलाई चिट्ठी

प्यारी जुनेली, मीठो सम्झना, छोराछोरीलाई पनि न्यानो माया, बाबा आमालाई ढोग छ। तिमीरु सबै त्यहाँ सन्चै आरामै छौ होला, म पनि यहाँ सन्चै नै छु । दु:खको कुरा आज 10 दिन भै सक्यो सानो कोठामा बन्दी बनेर...

पुरा पढ्नुहोस
मूल प्रवाहको अपिल, जहाँ छौं यथास्थानमा रहौं

लकडाउनको अवधिमा मजदुर साथीहरुमा पर्ने सक्ने समस्याहरुलाई समाधान गर्न जहाँ जे सम्भव हुन्छ सहयोग गर्न अपिल नयाँ दिल्ली । भारतमा रहनुभएका श्रमजिवी नेपालीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिले जो जहाँ रहनुभएको...

पुरा पढ्नुहोस
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए

– प्रा.डा. युवराज संग्राैला हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै...

पुरा पढ्नुहोस
टोकियो ओलम्पिक कोरोना भाइरसको कारण स्थगित

टोकियो । यस वर्ष जुलाई २४ मा सुरु भनिएको टोकियो ओलम्पिक, कोर्नो भाइरसको कारण, अर्को बर्षसम्मको लागि स्थगित गरिएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष आईओओसी थोमस बाकले मंगलबार...

पुरा पढ्नुहोस
हिमाचलमा कोरोना विरुद्ध सचेतना जोगाउँदै नेपाली एकता समाज

सागर परियार विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट नेपालीलाई सजग बनाउन भारतको हिमाचल प्रदेश किनौर जिल्लामा नेपाली एकता समाजले सचेतना अभियान जोगाईरहेको छ । हजारौको संख्यामा रहेका नेपालीलाई मूल प्रवाह अखिल...

पुरा पढ्नुहोस
सीमामा अलपत्र परेकाहरु घर फर्कर्ने तर क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने बताएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले कुनैपनि संघसंस्थाले कोष...

पुरा पढ्नुहोस