समाचार

बुटवलमा राजमोद्वारा घरदैलो कार्यक्रम

टेकराज भुसाल फागुन, १५ बुटवल । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान रुपन्देहीमा उत्साहका साथ अघि बढेको छ । रुपन्देहीका बुटवल उपमहानगरपालिका, सिद्धार्थ, तिलोत्तमा र सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा जनभेटघाट सहित...

पुरा पढ्नुहोस
वापीमा भव्य एरिया भेला सम्पन्न

श्रीधर शर्मा वापी, २६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति वापी पूर्वद्वारा सञ्चालित भडकमोरा एरिया समितिको सातौं वार्षिक भेला सम्पन्न भएको छ । भेला चन्द्र विकको अध्यक्षता, लालबहादुर गुरुङको सञ्चालन...

पुरा पढ्नुहोस
लट्ठै पार्याे

– प्रेम गायक पैला मलाई लट्ठै पार्याे महाकालीले । ऐले मलाई मख्खै पार्याे शक्तिशालीले । जो कराए नि कराउन् मलाई मतलब छैन । बाचुन्सम्म कुसी मलाई नभई हुँदैन । पैला बाटो छेक्न आए बासी गुटहरु । महाकाली बुझाइदिएँ पार्टी फुट्यो बरु । ऐले पनि त्यस्तै त्यस्तै छनक पा’छु...

पुरा पढ्नुहोस
सेक्युरिटी प्रिन्टिङ प्रेसमा अनियमितता

२०७४ सालको निर्वाचनमा नेपाली जनताले नेकपालाई दुईतिहाइनजिकै पुर्याइदिए । २०७२ सालमा शक्तिशाली भूकम्पले देश थिलोथिलो परिरहेका बेला भारतले जब नाकाबन्दी लगाएको थियो, त्यतिबेला तत्कालीन नेकपा(एमाले) को ओली नेतृत्वको सरकारले जनतामाझ देशभक्तिको आशा सञ्चार गराएको...

पुरा पढ्नुहोस
एमसिसी खारेज गर्न जनमत बढ्दै

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी खारेजीको लागि जनमत बढ्दै गएको छ । त्यस क्रममा सडकमा दश राजनीतिक दल तथा सङ्गठनले त आन्दोलन गरिरहेकै छन् स्वयं सत्तारुढ नेकपाभित्र पनि त्यसको विपक्षमा आवाज उठ्दै गइरहेको...

पुरा पढ्नुहोस
१५ किलोको केक काटेर प्रधानमन्त्रीले मनाए जन्म दिन

सुरेशकुमार पाण्डे देशका प्रधान मन्त्रि केपी ओलीले आफ्नो ६९ औं जन्म दिन धुमधामसँग मनाए । त्यसका साथसाथै १५ किलोको केकमा देशको आकार बनाई काटेर बाँट्दै खाएर खुशीयाली मनाए । केक उनकी श्रीमति राधिका शाक्या लगायत...

पुरा पढ्नुहोस
मसालद्वारा एमसिसी अस्वीकार

काठमाडौँ । नेकपा (मसाल) ले एमसिसी सम्पूर्ण रूपमा अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । एमसिसीबारे राय दिन गठित सत्तारूढ दल नेकपाभित्रको कार्यदलले बुझाएको प्रतिवेदनको सन्दर्भमा पार्टीको सो धारणा सार्वजनिक भएको हो । कार्यदलको...

पुरा पढ्नुहोस
एमसिसी कार्यदल देखाउनका लागि मात्र : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारूढ नेकपाले एमसिसीसम्बन्धी अध्ययन गर्न बनाएको कार्यदल देखाउनका लागि मात्र भएको बताउनुभएको छ । ‘प्रधानमन्त्रीले भनेकै छन्, कार्यदलको रिपोर्ट जे आए पनि एमसिसी पारित हुन्छ’ राजमो अध्यक्ष...

पुरा पढ्नुहोस
दलितमुक्तिको प्रश्नलाई वर्गीय मुक्ति आन्दोलनसित एकाकारगर्दै अघि बढेका छौं

दिलबहादुर विक अध्यक्ष,जातीय समता समाज चौथो राष्ट्रिय सम्मेलनको तयारी कसरी अगाडि बढिरहेको छ ? देशभरिका जातीय समता समाजको संगठन भएका जिल्लामा हाम्रा नेता/कार्यकर्ता साथीहरू खटिइरहनुभएको छ । चौथो राष्ट्रिय सम्मेलनको प्रचार प्रसार गर्ने, प्रतिनिधि, पर्यवेक्षक चयन गर्ने,...

पुरा पढ्नुहोस
दाङ जिल्लाका घर घरमा राष्ट्रिय जनमोर्चा

दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको घरदैलो, जनभेटघाट तथा सदस्यता अभियान निरन्तर चलिरहेको छ । पार्टीले देश ब्यापिरुपमा सञ्चालन गरेको संगठनात्मक अभियान अन्तरगत उक्त अभियान चलेको हो । जिल्लाका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका,...

पुरा पढ्नुहोस