समाचार

हामी भारतमा सामाजिक कार्यमा उद्दत छौं : ठाकुर

ओखला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समितिद्वारा आयोजित प्रगतिशिल देउसी भैलो २०७६ समिक्षा कार्यक्रम नयाँ दिल्ली स्थित खेलगाउँ पार्कमा सम्पन्न पारिएको छ । सो अवसरमा केन्द्रीय सचिव ठाकुर खनालले प्रमुख...

पुरा पढ्नुहोस
प्रकाशन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिको आयोजनामा प्रकाशन प्रशिक्षण भेला सम्पन्न भएको छ । १ डिसेम्बर २०१९ का दिन आयोजित उक्त प्रशिक्षण भेलामा मूल प्रवाहका क्षेत्रीय अध्यक्ष...

पुरा पढ्नुहोस
प्रतिगमनको खतरा पुनः देखापर्दैछ

– मोहनविक्रम सिंह – मोहनविक्रम सिंह आजदेशमा पुनः २०१७पुष १ गते पूर्वको स्थितिको पुनरावृत्तिहुने सम्भावना देखापर्दै गइरहेको छ । त्यो बेलाकांग्रेस सत्तामाथियो र उसको बहुमतथियो । तर त्यसकागलतनीतिहरुका कारणले जनतामाअसन्तोष बढिरहेको थियो र त्यसबाट...

पुरा पढ्नुहोस
पृय म अर्कैको देशमा छु

जनकराज पौडेल, पाण्डेचेरी मेरो मन मस्तिष्क त्यहि छ जहाँ म हुर्के बढे र साक्षर बने नेपाली आमाका विर सन्तानहरुको गौरवशाली कथा र गाँथाले रंगिएको मेरो देशको पहिचान पुर्खाहरुले सुम्पेको जिम्मेदारी भुलेको छैन मैले । बाध्यता । विवशता र बाध्यतालेम विदेशीने क्रममा दुश्मनको सेवक बन्न...

पुरा पढ्नुहोस
गजल : को जिम्मेवारछ

सुरेशकुमार पाण्डे आमा र बा डराएका छन् जातका लागि,बाल बच्चा कराएका छन् भातका लागि । दुई ढुङ्गाको तरुल जस्तै भएकाछौँ हामी, कसरी जुटाउँ यो खर्च दिन रातका लागि । आमाको उपचार खर्च पुग्दैन सम्पतिले, कसरी जुटाउँ अनेक थरी मातका...

पुरा पढ्नुहोस
मेथीका ६ फाइदाहरु

१. मेथीको सेवनले भोक बढाउँनुका साथै पित्त, वाथ, कफ र ज्वरोको समस्याबाट राहत दिलाउँछ । २ . मेथीमा स्पर्म काउन्ट र क्वालिटी राम्रो हुने भएकाले दैनिक यसको सेवनले बाँझोपनको समस्याका लागि अत्ति उत्तम हुँन्छ...

पुरा पढ्नुहोस
टोल समिति गठन

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति गुडगाव द्वारा सञ्चालित पूर्वी एरिया समिति अन्तर्गत सेक्टर ५७ सुशान्त लोक पार्ट ३ स्थति श्रमजिवी नेपालीहरु बीच २६ नोभेम्बर २०१९ का दिन क्षेत्रीय...

पुरा पढ्नुहोस
टाउन एरिया सम्मेलन सम्पन्न

चिदाम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चिदाम्बरम अन्तर्गत टाउन एरिया समितिको ११औं सम्मेलन सम्पन्न भएको छ । मोहराज शर्माको सञ्चालन तथा देबेन्द्र आचार्यको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा...

पुरा पढ्नुहोस
फोर्स दूर्घटनामा ३ जनाले ज्यान मुमाए, १५ घाइते

दैलेख । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासनजिकै भएको दुर्घटनामा परी मृत्यु भएका र घाइतेको पहिचान खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई ओमप्रकाश कुर्मीले बताएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९...

पुरा पढ्नुहोस
बाग्लुङमा काँग्रेसले देखायो अभद्र व्यवहार

बाग्लुङ । उपनिर्वाचनको मतदान गर्ने अघिल्लो दिन नेपाली कांग्रेसले बाग्लुङमा अमर्यादित गतिविधि गरेको भन्दै वाम गठबन्धनले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।‘संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति’का संयोजक अमर थापाले शुक्रबार विज्ञप्ति प्रकासित गरी...

पुरा पढ्नुहोस