समाचार
दुर्गानाथ खरेलअवसरवाद भनेको व्यक्तिगत वा समूहगत रूपमा फाइदा उठाउने काम हो । अझै स्पष्ट भाषामा भन्दा सर्वसाधारण जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम हो । जनतालाई झुक्याउने, ठग्ने र आफू सुविधासम्पन्न हुने उद्देश्यसहित गर्ने...
पुरा पढ्नुहोसकाठमाडौं । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले मंगलबार साँझसम्म २३ स्वर्ण, ७ रजत र ११ काँस्यसहित ४१ पदक जितेको छ । अहिलेसम्म भारतले १० स्वर्ण,...
पुरा पढ्नुहोसगिरीप्रसाद बुढासुविधा सम्पन्न ठाउँमा रहेर काम गर्नु र दुर दराजको कुनामा रहेर काम गर्नुमा कति अन्तर हुँदोरहेछ भन्ने कुराको एउटा जिवन्त उदाहरण बन्यो यसपालीको मेरो यात्रा । काठमाडांैमा रहेर क्रियाशील साथिहरूको जीवन जति सहज...
पुरा पढ्नुहोसधेरै परिवर्तन भएछौ तिमी त । पढन भनेर शहर पसेका गाउँका रामे तिमी त, शहरका कलेजहरुमा माइकल भएछौं । धेरै परिवर्तन भएछौ तिमी त ।राता गालाहरुमा रगत सुकिसके छन् तिमी त...
पुरा पढ्नुहोसआज देश अत्यान्तै जटिल अबस्थामा पुगेको छ । देशलाई यो अबस्थामा पुराउनुमा जिम्मेवार को छ ? यो प्रश्न अत्यन्तै गम्भीर विषय हो । यो बेलामा सबै भन्दा प्रमुख प्रश्न देशलाई यो अबस्थाबाट कसरी पार...
पुरा पढ्नुहोसटेकराज भुसाल (टेकु)बुटवल । राष्ट्रिय जनमोर्चा तिलोतमा नगरपालिकाको आयोजनमा तिलोतमाको सिमरा बजार र टिकुलिगढमा बिरोध सभा सम्पन्न गरेको छ ।सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले भारतले नेपाललाई पनि सक्किम जस्तै...
पुरा पढ्नुहोसगुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समिति गुडगाव नगर समितिद्वारा सञ्चालित पूर्वी एरिया समिति अन्तर्गत सुशान्त लोक पार्ट १ मा टोल समिति ए को पुनरगठन गरिएको छ । क्षेत्रीय...
पुरा पढ्नुहोसकेशव गाहा (पाल्पाली)सीमानामा जानु छ दुश्मन भगाउनु छ खोसिएको हाम्रो त्यो जमिन फर्काउनु छचन्द्र सूर्य अंकित हाम्रो नेपालको झण्डा टिस्टा देखी महाकाली सम्म फैलाउनु छशासकले कुट्नैतिक पहल पनि गर्दैनन् जनताले अदम्य साहस देखाउनु छसिक्किमीकरणबाट यो...
पुरा पढ्नुहोसजयपुर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तरले २०७६ को भैलो समापन कार्यक्रम सम्पन्न गरेको छ । दिनांक १ दिसम्बर २०७६ का दिन सम्पन्न ।नारायण पौडेलको सञ्चालन...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदराबाद नगर समितिको प्रकाशन भेला १ डिसेम्बर २०१९ मा सम्पन्न भयको छ । उक्त भेलालाई मूल प्रवाहका क्षेत्रीय सचिबालय सदस्य कृष्ण बहादुर थापाले सम्बोधन...
पुरा पढ्नुहोस