सुदुर पश्चिमोत्तर
खिमराज चालिसे चंडिगढ ०८ अगस्त २०२४ । भारतको पंजाब राज्यको बागा बर्डरबाट २२ जुलाई २०२४ को मामाघर खन्ना जान्छु भनि हिडेकी युवती पारु वर्ष २६ यहि ३० जुलाई २०२४ देखि सम्पर्क विहिन भएपछि मूल...
पुरा पढ्नुहोसखिमराज चालिसे भारतको चंडिगढबाट दाङकि मनिषा खत्री वर्ष २३ आफनो साढे चार वर्षको छोरा र श्रीमानलाई छोडेर एक्कासी २५ जुलाई २०२४ देखि सम्पर्क बिहिन भएकी छिन् । उनको श्रीमानले मूल प्रवाह अखिल भारत नेपाली...
पुरा पढ्नुहोसविकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत विकानेर नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले गर्नुभएको...
पुरा पढ्नुहोसखिमराज चालिसे पटियाला, ४ अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा मूल प्रवाहको प्रथम नगर सम्मेलन बन्दसत्र र घोषणासभा ३–४ अगस्त २)२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलले मैनबत्ती...
पुरा पढ्नुहोसधर्म सुनार रोहतक, २८ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको १५औं नगर सम्मेलन भब्य एवं सानदार रूपमा सम्पन्न भएको छ । रेसम विकको सञ्चालन र सन्तराम विकको अध्यक्षतामा सुरुभएको कार्यक्रममा...
पुरा पढ्नुहोसघोषणा सभापूर्व विशाल र्याली प्रदर्शन श्रीगंगानगर, जुलाई २८ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति, श्री गंगानगरको १२औँ सम्मेलन आइतबार एफ ब्लक स्थित भाटिया धर्मशालामा भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनमा समाजका...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ । चंडिगढ स्थित किसनगढ गाउँमा २५ जुलाई राती निधन भएका अमर श्रेष्ठको नेपालको वास्तविक परिचय र नेपाली विवरण खुल्न सकेको छैन । चंडिगढमा केहि वर्षदेखि बसोबास गर्दै आइरहेका र विभिन्न कैटरिङहरुमा काम गर्दै...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ । भारतको चंडिगढमा २६ जुलाई २०२४ को मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता एंव पुर्व सांसद दुर्गा पौडयालको प्रमुख आथित्यता रहेको सो प्रशिक्षणमा...
पुरा पढ्नुहोसखिमराज चालिसे अम्बाला, १८ जुलाई । ‘मूल प्रवाहले हरेक अन्याय विरुद्ध एकता वद्ध भएर श्रमजीवीको शक्ती एकिकृत गरेको राजमो उपाध्यक्ष तथा प्रवक्ता एवं पुर्व सांसद दुर्गा पौडेलले बताउनु भएको छ । पौडेलले मूल प्रवाह अखिल...
पुरा पढ्नुहोसरोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको १०औं सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । खेलकुद कार्यक्रमको उद्घाटनबाट गरिएको सम्मेलनको...
पुरा पढ्नुहोस