कोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रिय समितिद्धारा संचालित नागालौंडको कोहिमा नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध विरोध सभा सम्पन्न भएको छ ।
उक्त सभामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध देश हितमा नभएको विचार राख्दै केन्द्रीय सदस्य गम बहादुर सुनारले महत्वपूर्ण विचार राख्नु भएको थियो ।
कार्यक्रम भिम श्रेष्ठको अध्यक्षतामा तथा खिमराज को संचालनमा सम्पन्न भएको हो भने स्वागत पारस परियारले गर्नु भएको हो ।
सुरेश थापा ## विदेश पलायन नेपालका लागि गम्भीर समस्या बनेको छ ।...
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका २ बेहोरे निवासी नारायण परियारकी श्रीमती गिता...
काठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गा जिल्ला समितिका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना...
चेन्नै । पाँचथर जिल्ला याङबरक गाउँपालिका वडा नं. ३ निवासी शेरबहादुर...
कोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर...
सुरत, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
चेन्नाई, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation