फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिले कैंसर पीडित ओमकला बस्नेतलाई रु. १२ हजार ४०० आर्थिक सहयोग गरेको छ ।
नगर समितिले आम श्रमजिवी नेपालीहरुका बीचमा आर्थिक सहयोग संकलन गरि उक्त रकम विमारीकी आमाजु दिदीको मार्फत सहयोग गरेको हो ।