काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको...
पुरा पढ्नुहोस‘कामरेड जलजला’ उपन्यासको विमोचन कार्यक्रमकी प्रमुख अतिथि श्रीमती ललिता ढकाल, आजको विमोचन कार्यक्रमको अध्यक्ष कामरेड चित्रबहादुर केसी तथा आजको कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागी मित्रहरू । तपाईंहरू सबैप्रति हार्दिक अभिनन्दन । १) आज ‘कामरेड...
पुरा पढ्नुहोसकृष्ण अधिकारी ## क. मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनको धरोहर व्यक्तित्व हुनुहुन्छ । नेकपाको दोस्रो महाधिवेशन (२०१४ साल) देखि सामान्यतः अविच्छिन्न रूपमा केन्द्रीय नेतृत्वमा रहेर उहाँले कम्युनिस्ट आन्दोलनलाई हाँकिरहनु भएको छ । तेस्रो महाधिवेशन (२०१८ साल)...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ । विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ मङ्सिर १५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममाझ सो उपन्यास विमोचन...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले बिआरआई र एमसिसीमाझ फरक रहेको दाबी गर्दै बिआरआईलाई अगाडि बढाउन आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १४ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो धारणा व्यक्त गरेको हो...
पुरा पढ्नुहोस(क) मेरो साहित्यिक यात्राको कथा—खास गरेर कथा र उपन्यासको क्षेत्रमा—दुखान्त प्रकारको रहेको छ । त्यो दुखान्त यात्रा ‘कामरेड जलजला’ को प्रकाशनको साथै सुखद अन्तमा टुङ्गिएको छ । ती दुबै यात्राको विवरण कुन प्रकारको रहेको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशविहीन हुनुको पीडा प्यालेस्टाइनबाट सिक्नुपर्ने बताउनुभएको छ । प्यालेस्टाइनी जनताको पक्षमा २०८१ मङ्सिर ८ गते शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘हामी...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले नेपाल र चीनबीच भएको बेल्ट एण्ड रोड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता बिथोल्न भारत र अमेरिका लागिपरेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि बीआरआई कार्यान्वयन हुन नदिन देशभित्र...
पुरा पढ्नुहोसचन्डिगढ । भारतको चन्डिगढबाट गत अक्टोबर १६, २०२४ देखि सम्पर्कविहीन रहेका रोल्पाका रामकृष्ण बुढामगरको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरेको छ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ३ बागमारा निवासी...
पुरा पढ्नुहोसढोरपाटन (बागलुङ) । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरू सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले...
पुरा पढ्नुहोस









