मध्य दक्षिण

हैदराबाद उत्तरमा मार्क्स दिवस मनाइएको छ

हैदरावाद । अन्तर्राष्ट्रिय एकताका लागि नेपाली जनताको मञ्च हैदराबाद उत्तरको आयोजनामा बिश्व सर्वहारा बर्गका महान नेता तथा बैज्ञानिक समाजबादका प्रणेता तथा महान दार्शनिक र सिद्धान्तकार क. कार्ल मार्क्सको २०५औं जन्म दिबस मनाइएको छ । मोहनलाल...

पुरा पढ्नुहोस
अवसरवादीहरुले क्रान्तिको नाममा दिगभ्रमित पार्ने कोशिस गरिरहेका छन् : पुन

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता र सचिव तिलक रानाको सञ्चालनबाट...

पुरा पढ्नुहोस
मिर्गौला पीडितलाई मूल प्रवाहको एक लाख ६३ हजार सहयोग

एलुरू ।  मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पाल्पा जिल्लाका मिर्गौला पीडित एक युवकलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वार्ड नं ७ बल्ढेङ्ग्गढी बल्ढेङ्ग घर भइ हाल तानसेन नगरपालिका...

पुरा पढ्नुहोस
सूर्य बहादुर थापा मातृ शोकमा

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय सदस्य सुर्य बहादुर थापा मातृशोकमा पनुभएको छ । ममतामई आमा गौमती थापाको उपचारको क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो । बाग्लुङ जिल्ला...

पुरा पढ्नुहोस
हैदराबादमा १५३औं लेनिन जयन्ती तथा नेकपाको ७३औं स्थापना दिबस मनाइयो

हैदराबाद । अन्तर्राष्ट्रिय एकताको लागि प्रबासी नेपाली जनताको मन्च हैदराबादको तत्वाधानमा १५३औं लेनिन जयन्ती तथा नेकपाको ७३औं स्थापना दिबस मनाइएको छ । खासगरी विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेका विभिन्न प्रकारका भड्काब र उतारचढावहरुको विरुद्धमा जङे...

पुरा पढ्नुहोस
हैदरावादमा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हैदरावाद मध्य । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिद्वारा संचालित मध्य हैदरावाद नगर समितिको आयोजनामा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा प्रशक्षिण कार्यक्रम सम्पन्न भएको छ । नगर...

पुरा पढ्नुहोस
‘मूल प्रवाह’ को प्रवाहलाई रोक्ने र छेक्ने दुस्साहस कसैले नगरे हुन्छ : पौडेल

हैदरावाद, १८ अप्रेल । ‘मूल प्रवाह’को प्रवाहलाई रोक्ने र छेक्ने दुस्शाहस गर्नेहरु इतिहासमा आफैं बढारिएर गएको मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले बताउनु भएको छ । पौडेलले मूल...

पुरा पढ्नुहोस
मूल प्रवाहको हैदरनगरमा टोल समिति पुनर्गठन

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हैदरनगरमा टोल समिति पुनर्गठन भएको छ । उत्तर हैदरावाद नगर समितिद्वारा सञ्चालित हैदरनगर एरिया अन्तर्गत पर्ने बालानगर टोल समितिको दोस्रो टोल भेला सम्पन्न भएको हो । मध्यदक्षिण...

पुरा पढ्नुहोस
तनहुँका प्रेम विकलाई प्रवासबाट विदाई

रामप्रसाद पौडेल, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिती अन्तर्गत पर्ने उत्तर हैदराबाद नगर समितीका सकृय कार्यकर्ता प्रेम विकको प्रवासबाट विदाई गरिएको छ । मूल प्रवाह नगर समितिले अप्रिल...

पुरा पढ्नुहोस
होम बहादुर नेपाली मातृ शोकमा

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा संचालित हैदरनगर एरिया समितिका सल्लाहकार होम बहादुर नेपाली मातृ शोकमा पर्नुभएको छ । नेपाली की ममतामयी आमा कुवारी देवि नेपालीको ८७...

पुरा पढ्नुहोस