समाचार

मूल प्रवाहको नगर सम्मेलन अभियान आरम्भ प्रयागराज नगर समितिको सम्मेलन भव्य रूपमा सम्पन्न

23 जुन 2024, प्रयागराज उत्तर प्रदेश “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ दुई चरणमा भारतव्यापी रुपमा सम्पन्न हुने नगर...

पुरा पढ्नुहोस
भिवाडीमा विस्तारित भेला सम्पन्न

कृष्टि राई भिवाडी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले दशौं सम्मेलन र २०८१ सालको हरितालिका तीज कार्यक्रमको संयुक्त तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ । काजीराम श्रेष्ठको अध्यक्षता र...

पुरा पढ्नुहोस
रोल्पाका टेकबहादुरको हरियाणामा शङ्कास्पद मृत्यु

खिमराज चालिसे, चन्डिगढ । भारतको हरियाणा पञ्चकुलास्थित डिएलफल भ्यालीमा मृत अवस्थामा भेटिएका रोल्पाका टेकबहादुर विकको मृत्यु शङ्कास्पद रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न सङ्घसंस्थाले दाबी गरेका छन् । जुन १५, २०२४ का...

पुरा पढ्नुहोस
देशमा प्रतिगमनको खतरा बढ्दै गएको मसालको निष्कर्ष

काठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा बढ्दै गएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ ३२ गते राती जारी प्रेसवक्तव्यमा यस्तो निष्कर्षबारे जानकारी दिइएको हो । केही दिनअघि सम्पन्न मसालको केन्द्रीय समिति...

पुरा पढ्नुहोस
नेकपा (मशाल) दाङको सिंगो टिम मसालमा समाहित

दाङ । नेकपा (मशाल) दाङको सिंगो जिल्ला समिति नेकपा (मसाल) मा समाहित भएको छ । मशालका केन्द्रीय सदस्य एवम् जिल्ला सचिव रामबहादुर जिएमसहित १६ जना नेता कार्यकर्ताले संयुक्त विज्ञप्ति प्रकाशित गरी मसालमै फर्केको जनाउनुभएको छ...

पुरा पढ्नुहोस
पत्रकार महासङ्घको तालाबन्दी जारी रहने तीन पत्रकार सङ्गठनको घोषणा

काठमाडौँ । सदस्यता शुद्धीकरणको सम्बन्धमा नेपाल पत्रकार महासङ्घमा लगाइएको तालबन्दी जारी रहने तीन पत्रकार सङ्गठनले घोषणा गरेका छन् । समाजवादी प्रेस सङ्गठन, प्रगतिशील पत्रकार सङ्घ र प्रेस मञ्चले २०८१ जेठ १५ गते साझा प्रतिबद्धता जारी गर्दै...

पुरा पढ्नुहोस
१८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मंगलवार संघीय संसदमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० रुपैयाँको...

पुरा पढ्नुहोस
७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, यी हुन् छानबिनको दायरामा तानिएका २९ सहकारी

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदको गतिरोध अन्त्य गर्नका लागि राजनैतिक सहमति निर्माण र...

पुरा पढ्नुहोस
हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि हमला भइरहेको बताएको छ । गणतन्त्र दिवसका अवसरमा मंगलबार (२०८१ जेठ १५ गते) एक वत्तव्य प्रकाशित गरी मसालले गणतन्त्रलाई समाप्त पार्न राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेल...

पुरा पढ्नुहोस
प्रगतिशीलले लगायो महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा लगाएको छ । महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्य रोशन दानीसहितको नेतृत्वमा पेशल खतिवडा, खेमराज अधिकारी र किसन दानीसहितको प्रतिनिधिमण्डलले २०८१ जेठ १५ गते...

पुरा पढ्नुहोस