साहित्य लेख

खौला भञ्ज्याङले बिर्साइदिएको कष्टदायी यात्रा

समष्टि मगर ## कलेज छुट्टी भएकाले सँगै कोठामा बस्ने साथीहरू अगाडि नै घर गइसकेका थिए । म भने अखिल (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्ने भएकाले काठमाडौँमा नै रोकिएकी थिएँ । यो सम्मेलन २०८१...

पुरा पढ्नुहोस
साहित्यकार शोभाकान्त गौडेलद्वारा सिर्जित जनताको सिंहदरबार (कविता सङ्ग्रह) को समिक्षा

साहित्यकार शोभाकान्त गौडेलको पुस्तक जनताको सिंहदरबार (कवितासंग्रह) को समीक्षा वा समालोचना गर्नसक्ने ल्याकत क्षमता म राख्दिन । तैपनि गौडेलजिले एकजना नाताले भाइ पर्नेसँग एकप्रती पोखरा सहरबाट फलेवास सहरमा मलाई राम्ररी पढेर समालोचना गरिदिनु भनी...

पुरा पढ्नुहोस
रक्तिमका गायक अर्गेजाले ल्याए ‘आऊ है’ (भिडिओ)

काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका कलाकार सविन अर्गेजाले नयाँ सांगीतिक कोशेली प्रस्तुत गर्नुभएको छ । अर्गेजाको गीति ‘आऊ है’ सार्वजनिक भएको हो । रक्तिम सांस्कृतिक अभियानका पूर्वअध्यक्ष रेम रानाले रचना गर्नुभएको उक्त गीतमा सविनलाई गायनमा ललिता...

पुरा पढ्नुहोस
मृत्युमा विभेद

विष्णु शर्मा (पाण्डेचेरी) मानव त उनीहरु पनि थिए हामी पनि थियौ। देशको नागरिक उनीहरु पनि थिए हामी पनि थियौ।। जीबनको अन्त हाम्रो पनि भयो उनीहरुको पनि भयो। भबिस्यका सपना सबैका चक्नाचुर भएर गयो।। आफन्त टुहुरा हाम्रा पनि भए उनीहरुका पनि भए। भबिस्यका सहारा हाम्रा पनि...

पुरा पढ्नुहोस
लघु कथा : सहकारी रोगी

हेम बिजी बैसाख महिनाको तातो सडक माथि उभिएर सहकारी पिडितहरु नब्बे दिन देखी नारा लगाई रहेका थिए-” सहकारी ठगी जेल कोच ! अरबौ ठगेर गर्यो मोज !! हाम्रो पैसा फिर्ता गर ! आईजा सरकार वार्ता...

पुरा पढ्नुहोस
त्यो (कथा)

मोहनविक्रम सिंह ## त्यो कहाँ बस्थ्यो ? के गर्दथ्यो ? यो कसैलाई थाहा थिएन । बिहान घाम झुल्केको केही बेरपछि त्यो बजारमा आइपुग्थ्यो । बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो दिनभरि त्यहीँ नै बसिराख्थ्यो...

पुरा पढ्नुहोस
कर्णालीमा राँकाे बालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णालीका हिमाली जिल्लामा अनौठो तरिकाले साउने सङ्क्रान्ति मनाइन्छ। यहाँका जुम्ला, डोल्पा, मुगु, कालिकोट, र दैलेखमा राँकाे बालेर मात्रै नभई एक घरले अर्को घरलाई ‘दिल खोलेर गाली गर्ने’  प्रचलन पनि छ, जुन अत्यन्त रोचक मानिन्छ। साउने...

पुरा पढ्नुहोस
एकता समाजको इतिहास र वर्तमान

कपिल खनाल मूल प्रवाहको स्थापना र सामाजिक कार्यमा योगदान : हाम्रा केही बुद्धिजीवीहरूले भारतमा आउने जाने नेपालीहरूको अवस्था बारे अध्ययन गरे । त्यसक्रममा नेपाली कामदारहरू होटेल, कोठीमा काम गर्ने तथा गल्लिहरू एवं गेटमा चौकिदारी गर्नेहरूको अवस्थालाई...

पुरा पढ्नुहोस
पश्चिम सेतीबाट उत्पादित विद्युत भारत लैजान एनएचपीसीसँग सम्झौता

काठमाडौं । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली लैजान सम्झौतापत्रमा सोमवार काठमाडौंमा...

पुरा पढ्नुहोस
“ए साथी” गीतको सङ्क्षिप्त समीक्षा

गिरीप्रसाद बुढा ## अहिले हाम्रो समाजमा चारैतिरबाट पुँजीवादी विचारधारा लादिएको छ । पुँजीवादी विचारधारा मानव जीवनका लागि अत्यन्तै विषाक्त विचारधारा हो । यो विषाक्त विचारधाराले नेपाली समाजलाई क्रमशः अस्वस्थ बनाइरहेको छ । एउटा सामान्य गरिबलाई...

पुरा पढ्नुहोस