कविता / गजल

तिम्रो छलछाम छोड कामरेड

कामरेड अभिबादन बार्ता फिर्ता गयौं हामी भेटघाट बन्द गयौं र छलफल खारेज गयौं त्यसैले यति बेला हाम्रो साथमा बार्ता भेटघाट र छलफल छैन कामरेड अभिबादन थाहा छ तिमी आफैचढेको डुंगामा प्वाल पारेर आफैबसेको घरमा आगो सल्काएर अनी आफै हिडेको बाटोमा खाल्टो खनेर भागेका थियौं कामरेड अभिबादन तै पनी...

पुरा पढ्नुहोस
रवी पौडेल
पार्टी फुटाउन नहिड साथि 

साथि पार्टी फुटाउन नहिड साथि तिम्रो पनि मेहनत परेको छ पार्टी फुटाउन नहिड साथि तिम्रो पनि पसिना बगेको छ । तिम्रो याेगदान लतपतिएकाे छ इतिहास बनेको छ साथि ! अाठाै महाधिवेशन काे बास्तबिकता भन्दै कति भ्रम छर्छाै ? समन्वय समिति भन्छाै समानान्तर समिति...

पुरा पढ्नुहोस
अब देशलाई स्कुल चाहिँदैन !

ऊ त्यँहा हेर्नुस् स्कुलकै करेसाबारी छेउमा मदिरा पसल, दिनभरि खुलेको छ। त्यसैको छेउमा रहेको स्कुलमा भने भोटे ताल्चा ठोकिएको छ, पढ्न जाऊँ भने पढ्न पाईंदैन अब देशलाई स्कुल चाहिँदैन । बजार र गाउँले पसलमा जोडीहरु अंगालो हालि बस्दछन् त्यँहा...

पुरा पढ्नुहोस
हाम्रो सहयात्रा

लामु यो सहयात्रा हाम्रो चोवालिस सालबाट चल्दैछ, शंघर्षगर्दै यहि जीन्दगि पञ्चायती कालबाट चल्दैछ। एक्लो यात्रामा साथ दिएर एकअर्काको मर्म बुझेसी, एक रथाका दूईपाङ्ग्राझैं मायाँको प्रखालबाट चल्दैछ। हामिले त दुःख र सुखलाई घाम र छांया जस्तै ठान्यौं, भएन कुनै धनसम्पत्तिको...

पुरा पढ्नुहोस
गजल

आजको समाजमा पुरूषले भनेनुसार हुनेगर्छ, असमानताका जुनसुकै काम ब्यबहार हुनेगर्छ । यो पुरूष प्रधान अनि पुँजिवादी ब्यबस्थाभित्र, श्रमजीवी बर्गका लागि योजना बेकार हुनेगर्छ । आमाले छोरी बुहारी जे भुमिका निर्वाह गरे पनि, उनैलाई उपयोग पुंजि जुटाउँने आधार हुनेगर्छ । कयौं...

पुरा पढ्नुहोस
गजल

आफै उ मरेर गएछन् केपिर थियो होला, भन्नेहरु भन्छन यस्तै तक्दिर थियो होला। मर्न कति सजिलो हुने रैछ बांचन धेरै धौं, जीन्दगि सक्यो काल हाजिर थियो होला। भन्छन कोई उनलाई धम्कि पनि दिन्थ्यो, त्यहि कुराको मनमा लकिर थियो होला। कत्तिपनि...

पुरा पढ्नुहोस
तिमी छट्टु हौ

कृत्रिम स्याउ बजारमा आएका छन् तिमी आफैँ हेर, छाम के त्यो साच्चिकै अर्गानिक हो वा प्लाष्टिक ? यदि प्लाष्ट्रिक हो भने तिमी निडरका साथ भनि देऊ तिमी छट्टु हौ मलाई झुक्काउँदै छौ । चाए त्यो चमत्कार नहोस् तर पोषणयुक्त छ जुन मैले खाँदै आएको...

पुरा पढ्नुहोस
भ्रमको खेती छाडि देउ तिमी

ईतिहास बिर्सदै गए पछि सोचन शक्ति गुम्दै गए पछि , जे मनमा उठ्यो त्यही निर्णय सामाजिक संजाल तिम्रो क्रान्ती भ्रम को खेती छाडि देउ तिमी । ५०औं बर्ष लगानि गरे भन्छौ क्रान्ति हुन सकेन भन्छौ , नब आगन्तुलाई ललिपप देखाई अति क्रान्तिकारिको...

पुरा पढ्नुहोस
आऊ साथी संगै हिड्यौं

राष्ट्रियता खतरामा छ महान आन्दोलनका उपलब्धी जोखिममा छन् प्रतिगामी सलवलाउदै छ शहिदका सपना अधुरै छन् राष्टियता र उपलब्धी रक्षा गर्न आऊ साथी संगै हिड्यौं। महङ्गि भष्टचार उस्तै छ बेथिति, सत्ता लुछाँचुडी देश आक्रान्त छ अस्थिरता निम्ताउदै छ साम्राज्यबादी दलाल लाई दवाव दिदैछ वहाना बाजि गर्दै नेपाल भित्र घुस्दै...

पुरा पढ्नुहोस
छलफल र छलछाम

कामरेड बार्ता फिर्ता गर्यौं हामी भेटघाट बन्द गर्यौं र छलफल खारेज गर्यौं त्यसैले यति बेला हाम्रो साथमा बार्ता, भेटघाट र छलफल छैन । कामरेड थाहा छ तिमी आफै चढेको डुङ्गामा प्वाल पारेर आफै बसेको घरमा आगो सल्काएर र आफै हिडेको बाटोमा खाल्टो खनेर भागेका थियौं । कामरेड तै पनि...

पुरा पढ्नुहोस