कविता / गजल

गजल

थाहा भयो भगौटेहरु अर्कै पार्टीमा विलाएर जान रैछ क्रान्तिका सफा सबै सबै बाटाहरु हिलाएर जान रैछ ! पार्टी भित्र घात प्रतिघात गर्दै हिडेका थिए फुटपरस्तहरु आखिर नाटक अर्कै पार्टीमा विश्वास दिलायर जान रैछ ! यता पार्टी भत्काउने योजनाका...

पुरा पढ्नुहोस
कायरहरु मैदानबाट भाग्छन्

बरु अन्तै गएका भएपनि हुन्थ्यो, रगतमा पौडी खेल्नेहरु नै रोज्यौ। गलाको माला फूलको सुगन्ध हैन, हजारौंको रगतको दुर्गन्ध खोज्यौ। पैसाको पद होकी घिन नै आउँछ, घर न घाटको हुन्छौ कि पिर लाउँछ। कहिलेदेखि साँठगाँठ थियो तिम्रो, एउटा फूलको मालामा बिक्नेहरु । धमिरोले...

पुरा पढ्नुहोस
संघर्षको मैदानमा जुटौँ

देश बचाउन आन्दोलन चर्किरहेको छ साम्राज्यवादी एजेन्डामा दलालले देश खाने षड्यन्त्र भएको छ यता छिमेकी साम्राज्यवादको क्षेत्रियतावादी एजेन्डा खोलापारि साम्राज्यवादको जातिवादि एजेन्डा होइन, गुलिया रसिला कुरा त धेरै धेरै आए देश बचाउन त देशभक्तले मात्र जीवन आहुति दिए देश त रोइरहेको...

पुरा पढ्नुहोस
रवी पौडेल
एमसिसि पास गर्ने अल्टिमेटम तुहाउनु पर्छ

राष्ट्रियताको आन्दोलन उठिसकेको छ जनता सडकमा जुटिसकेको छ प्रशासनको लाठि खाई कफनबेरि जनता फेरि जुटेको छ । एमसिसि चाहिदैन, देश बेच्न पाईदैन अमेरिकी दलालहरु होशियार देशको अस्मिता लुट्न पाईदैन राष्ट्रघाति सरकार चाहिदैन । फुटेर होईन जुटेर एमसिसि खारेज गरौ आफ्नौ देशको माटोमा भर...

पुरा पढ्नुहोस
आऊ साथी संगै हिड्यौं

राष्ट्रियता खतरामा छ महान आन्दोलनका उपलब्धी जोखिममा छन् प्रतिगामी सलवलाउदै छ शहिदका सपना अधुरै छन् राष्टियता र उपलब्धी रक्षा गर्न आऊ साथी संगै हिड्यौं। महङ्गि भष्टचार उस्तै छ बेथिति, सत्ता लुछाँचुडी देश आक्रान्त छ अस्थिरता निम्ताउदै छ साम्राज्यबादी दलाल लाई दवाव दिदैछ वहाना बाजि गर्दै नेपाल भित्र घुस्दै...

पुरा पढ्नुहोस
ब्रामणवादी संस्कार विरुद्ध उठदै छु

खिमराज चालिसे वाहुनको छोरो हु तर पिल्सीएको मान्छे हु । संस्कारको आडम्बरले पिल्सीएको मान्छे हुँ ।। उच्च जाति भएकैले कुल्चिएको मान्छे हुँ । र भोकोपेट पाल्न प्रदेश पसेको मान्छे हुँ ।। सानैमा जातिगत विभेद देखेको मान्छे हुँ । दलीत हेप्ने...

पुरा पढ्नुहोस