विचार / दर्शन
केही नौला विशेषतासहित यसपालिको स्थानीय निर्वाचन हालै पूरा भयो। वर्तमान संविधान जारी भएपछि दोस्रोपटक सम्पन्न स्थानीय तहको निर्वाचनमा जनताले मतादेशका साथ महत्वपूर्ण सन्देश दिएका छन्। जनताको भाषा, त्यसमा अन्तरनिहित मर्म तथा रुझानलाई राजनीतिक दल र...
पुरा पढ्नुहोसउत्तराखण्डको महाकाली नदीमा विश्वकै दोस्रो अग्लो बाँध बनाउने तयारी भइरहेको छ। महाकाली नदी भारत र नेपालको सीमामा बग्ने नदी हो। यो गंगाको सहायक नदी हो र शारदाको नामले समेत यो चिनिन्छ। र, ३१४ मीटर...
पुरा पढ्नुहोसफासीवादलाई बुझाउन महान इटलीयाली लेखक अम्बेर्टो इकोले १४ बुँदाको व्याख्या गरेपछि धेरै पाठकहरुले सैद्धान्तिक रुपमा फासीवाद के हो भनेर बुझ्न सके। सन् १९२०-१९४० को अवधिमा विकसित इटाली र जर्मनीको फासीवादलाई न्यु रिसर्चले ‘शास्त्रीय फासीवाद’...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चा नेकपा (मसाल)को वैधानिक मोर्चा तथा देशको सच्चा देशभक्त तथा क्रान्तिकारी पार्टी भएको र राष्ट्रिय राजनीतिका दुरगामी दृष्टिकोणको ऐतिहासिक महत्व बोकेको पार्टी भएको कुरा कसैबाट लुकेको छैन । मार्क्सवाद लेनिनवाद तथा माओसेत्युङ विचारधाराको...
पुरा पढ्नुहोसगएको ०७८ चैत २६ गतेका दिन रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा रक्तिमको ३६ औँ स्थापना दिवस मनाइएको थियो । भर्चुअल माध्यमबाट भएको स्थापना दिवसको अवसरमा रक्तिम सांस्कृतिक अभियानको अध्यक्षका नाताले लिखित मन्तव्य वाचन...
पुरा पढ्नुहोससंसारभरका सैन्य शक्तिहरूले आज जुन स्तरमा मृत्यु र विनास निम्त्याएका छन्, २० औँ शताब्दिका डरलाग्दा युद्धहरूले गरेका विनासभन्दा पनि त्यो धेरै छ। र, युद्धले गरेको विनास केवल मान्छेहरूको मृत्युमा मात्र सिमित छैन। अति तिव्र...
पुरा पढ्नुहोसवैशाख ३० गते देशभर स्थानीय तहको चुनाव हुँदैछ । जनताले चुनावमार्फत आफ्ना जनप्रतिनिधि छनौट गर्न उत्साहका साथ प्रतिक्षारत छन् । चुनावमा भाग लिन भारतलगायत देशमा कार्यरत कैयौँ प्रवासी नेपालीहरुसमेत घर फर्किसकेका छन् । तर,...
पुरा पढ्नुहोसऐरावतिपछि झिमरुकले माओवादी केन्द्र कुन दिशामा जाँदै छ ? त्यो कुराको संकेत दिन्छ । राजनीतिमा सबैभन्दा महत्वपूर्ण कुरा नीति हो, नीतिमा इमान्दारिता र विश्वसनीयता हुनुपर्छ । कुनै राजनीतिक पार्टी जति ठूलो भएपनि त्यसको त्यसको...
पुरा पढ्नुहोसअहिलेका यि नेताहरूले बुझ्नै पर्ने बिषय यहि हो, चुनाव भनेको के हो र यसमा भएको आचारसंहिता के के हुन् ? पुँजिवादी निर्वाचनमा पनि सामन्यातः आचारसंहिता त हुनुपर्ने हो तर अहिलेका यि नेताहरूलाई जित्नका लागि...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते सम्पन्न हुँदैछ । स्थानीय निर्वाचनपछि निर्माण हुने स्थानीय सरकार र त्यहाँका जनताको सम्बन्ध प्रत्यक्ष जोडिन जाने तथा सुशासन र विकासको प्रत्यक्ष अनुभूति जनताले स्थानीय सरकारबाट प्राप्त...
पुरा पढ्नुहोस