विचार / दर्शन

का. सन्तबहादुरहरूको फुटपरस्त क्रियाकलाप

वासुदेव पोखरेल ## २०७९ असार १ गते नयाँ एफएम अर्घाखाँचीबाट का. सन्तबहादुर नेपालीको एउटा अन्तर्वार्ता प्रस्तुत भएको छ । सो अन्तर्वार्ता सुनेपछि उक्त अन्तर्वार्तामार्फत् उहाँले उठाएका विषयवस्तुबारे आफूलाई लागेका कुराहरूलाई सामान्य टिप्पणीको रूपमा राख्न चाहान्छु...

पुरा पढ्नुहोस
विवादित नागरिकता विधेयकबारे

मनोज भट्ट ## विचाराधीन नागरिकता विधेयकमा वास्तविक नेपालीलाई कसरी नागरिकता दिने भन्ने विषयमा नभएर विदेशीलाई नागरिकता कसरी सहज रूपमा उपलब्ध गराउने भन्ने विषयमा देखिएको विवाद हो । नेपालमा सुरुदेखि नै नागरिकतासम्बन्धी विषय विवादित बन्नुका पछाडि भारतीय...

पुरा पढ्नुहोस
आगोको आविष्कार : मानवको दोश्रो क्रान्ति

आगो मान्छेको दैनिक जीवनमा नभई नहुने चीज हो । कल्पना गर्नुस् त आगो बिनाको संसार कस्तो होला ? आगो बिना न खाना पाक्छ न त जाडोमा जीउ न्यानो नै पार्न सकिन्छ ? तपाईं भन्नुहोला आगो...

पुरा पढ्नुहोस
अध्यक्ष माओले प्रतिपादन गर्नुभएको सङ्गठन सञ्चालनका १६ विधि के के हुन ?

चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष तथा विश्व सर्बहाराबर्ग क्रान्तिका महान नेता क. माओत्सेतुङ अत्यन्त तल्लोस्तरमा, भद्दा सैलीमा र सुझ न बुझ मनपरी लेख्ने र दुस्प्रचार गर्ने सम्मानित नेतृत्व पंक्तिलाई कि अति देबत्वकरण गरी बिगार्ने, गलत गरेपनि सही छ...

पुरा पढ्नुहोस
नानीमैया दाहाल र बालेन शाह

मनोज भट्ट ## स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामध्य १३ ओटा पालिकाको नेतृत्व स्वतन्त्र समूहका उम्मेदवार विजयी भएका छन् । वडास्तरमा पनि सयौँको सङ्ख्यामा स्वतन्त्र वा गैरदलीय उम्मेदवार विजयी भएका छन् । तीमध्य धनगढीका गोपाल हमाल,...

पुरा पढ्नुहोस
अमेरिकी अधिकारीहरु नेपाल आगमन र त्यसले निम्ताएको गम्भीर प्रश्न

-जनक राज पौडेल पछिल्लो समयमा नेपालमा अमेरिकी अधिकारीहरुको आगमनमा एकपछि अर्को गरि लर्को लागेको छ । अमेरिकी सुरक्षा निकायका उच्चअधिकारी लडाकू विमान सहित नेपाल प्रवेश गरेका छन् र नेपालका सुरक्षा निकायका संवेदनशिल क्षेत्रहरु अवलोकन गर्दै...

पुरा पढ्नुहोस
राजनीति भनेको के हो ?

राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । राजनीति गर्ने भनेको आफ्नो वर्गसँग सम्बन्धित रहेर गर्ने काम हो । समाजमा सम्पन्न वर्ग, तिनीहरूको दर्शन, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, तिनीहरूको सङ्गठन एउटा र श्रमजीवी वर्ग, तिनीहरूको...

पुरा पढ्नुहोस
अध्ययनको स्तरलाई माथि उठाउनुपर्छ

कम्युनिस्ट पार्टीले आफ्ना सदस्यको स्तर माथि उठाउन योजनाबद्ध ढङ्गबाट प्रयत्न गर्ने गर्दछ । त्यसका लागि सैद्धान्तिक प्रशिक्षण तथा स्वाध्ययन महत्वपूर्ण माध्यम हुन् । कम्युनिस्टहरूले समाजलाई बुझ्न अध्ययनमा जोड दिनुपर्दछ । हामीले अध्ययनमा जोड दिनुको...

पुरा पढ्नुहोस
युक्रेनमाथि रुसी आक्रमण : कसको स्वार्थ के छ ?

युक्रेनमाथिको रुसी आक्रमण विश्व राजनीतिमा महत्वपूर्ण मोड हो । केही पर्यवेक्षकको भनाइ छ, पुतिनको नवीनतम सैन्य कारबाहीको भूराजनीतिसित कुनै खास लिनुदिनु छैन बरु त्यसको मुख्य उद्देश्य त्यो गहिरो सङ्कटबाट ध्यान अन्तै हटाउनु हो, जसबाट रुसी...

पुरा पढ्नुहोस
एम.सी.सी. वा राष्ट्रघात ?

मोहनविक्रम सिंह  (क) एम.सी.सी. (मिलियम च्यालेन्ज कर्पोरेसन) लाई गत २०७८ फागुन १५ गते संसदले ध्वनिमतले पारित गरेको छ । त्यसरी ध्वनिमतले पारित गर्ने प्रक्रिया नै गलत, अप्रजातान्त्रिक र छलछामपूर्ण छ । सामान्यतः ध्वनिमतलाई सिद्धान्तः नै गलत भन्न मिल्दैन...

पुरा पढ्नुहोस