Breaking News

नेपालको वामपन्थी आन्दोलनमा मूल प्रवाहको महत्वपूर्ण योगदान छ : पौडेल

हिसार, १० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हिसार नगर समितिको १६औं सम्मेलनको उद्घाटन समारोह समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । सम्मेलनको...

पुरा पढ्नुहोस
सन्दर्भ : विश्व आदिवासी दिवस (अगस्त ९)

निमबहादुर बुढाथोकी संसारका धेरैजसो देशमा विश्व आदिवासी दिवस मनाइँदै छ । ग्रेगोरियन पात्रोअनुसार हरेक वर्षको अगस्त ९ मा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । २०८१ साउन २५ गतेदेखि विश्व आदिवासी दिवस मनाउन थालेको २९ वर्ष...

पुरा पढ्नुहोस
नगर सम्मेलन अभियाना धमाधम

भारतमा यतिखेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलन अभियान सञ्चालन भइरहेको छ । मौसमको प्रतिकूलताका कारण कतिपय स्थानका नगर सम्मेलन केही पछि सारिएको छ, धेरैजसो सहर वा गाउँमा भने नगर सम्मेलन...

पुरा पढ्नुहोस
मूल प्रवाहको चार दशक : नयाँ चुनौती, नयाँ अभिभारा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ४४ वर्ष पूरा गरिसकेको छ । यो इतिहास अत्यन्त उज्ज्वल र गौरवपूर्ण छ । ४४ वर्षपहिले बनारसको सानो कोठामा सात जनाले सुरु गरेको सङ्गठन अहिले भारतव्यापी बन्नुका...

पुरा पढ्नुहोस
बङ्गलादेशका जनता कुनै पनि प्रकारको तानाशाही शासन विरुद्ध रहेको मसालको निष्कर्ष

काठमाडौँ । नेकपा (मसाल) ले बङ्गलादेशका जनता कुनै पनि प्रकारको तानाशाही शासनको विरुद्ध रहेको निष्कर्ष निकालेको छ । २०८१ साउन २३ गते बुधबार उपलब्ध पी.बी.एम. सहितको केन्द्रीय कार्यालय बैठकपछि जारी गरिएको प्रेसवक्तव्यमार्फत यस्तो निष्कर्ष निकालिएको हो...

पुरा पढ्नुहोस
मूल प्रवाह नेता उत्पादन गर्ने कारखना हो : पौडेल

फरीदावाद ३–४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाल एकता समाज फरीदाबाद नगर समितिको १९औं सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सूर्यबहादुर क्षेत्रीयले र सञ्चालन धरम खनालले गर्नुभएको थियो । अतिथि,...

पुरा पढ्नुहोस
विकानेर नगर समितिको प्रथम सम्मेलन सम्पन्न

विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत विकानेर नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले गर्नुभएको...

पुरा पढ्नुहोस
मूल प्रवाहले मात्रै सहि मार्गदर्शन गर्दै आएको छ : खनाल

निखिल रावत वापि, ३–४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने चार नगर समिति वापी पश्चिम, वापी पूर्व, दमन र सिलवासा नगर समितिको संयुक्त नगर सम्मेलन वापिमा...

पुरा पढ्नुहोस
भोजपुरमा बाढीले बगाएर जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

भोजपुर : अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन्। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका...

पुरा पढ्नुहोस
सिमलताल र सौर्य एयरका मृतकमाझ सरकारले भेदभाव गर्‍यो : सांसद राजेश

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले सिमलताल बस दुर्घटना र सौर्य एयरलाइन्सको दुर्घटनाका मृतकप्रति भेदभाव गरेको आरोप लगाउनुभएको छ । २०८१ साउन १५ गते मङ्गलबार राष्ट्रियभाको विशेष समयमा...

पुरा पढ्नुहोस