Breaking News
कोटीप्रसाद पोखरेल, चेन्नै । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत विभागीय भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिअन्तर्गतका महिला विभाग, सांस्कृतिक विभाग र विद्यार्थी विभागको सो भेला अगस्त १७–१८,...
पुरा पढ्नुहोसगुरुग्राम, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितिको १६औं नगर सम्मेलन सम्पन्न भएको छ । राम बहादुर विकको अध्यक्षता र गोपाल भट्टराईको सञ्चालनबाट अगाडि बढेको उक्त उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोसहैदरावाद । भारतको नयाँदिल्लीबाट बेपत्ता भएकी १७ वर्षीया किशोरी पवित्रा थापालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निजको परिवारलाई बुझाएको छ । हराएको करिब साढे तीन महिनापछि अगस्त १९, २०२४ का दिन मूल प्रवाहले निजका...
पुरा पढ्नुहोसखिमराज चालिसे, सोलन, १८ अगस्त । ‘यो फटाहाहरुको व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ।’ उपरोक्त धारणा मूल प्रवाहका सचिवालय सदस्य धनबीर पुनमगरले प्रमुख अतिथिको आसनबाट मूल प्रवाह सोलन नगर समितिको नवौं सम्मेलनलाई सम्वोधन गर्दै १८ अगस्त २०२४...
पुरा पढ्नुहोसपरवाणु (हिमाचल), १५ अगस्त । भारतको हिमाचल राज्यको परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको १३औं नगर सम्मेलन १५ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य...
पुरा पढ्नुहोसखिमराज चालिसे फदेहाबाद (हरियाणा), १८ अगस्त । भारतको हरियाणा राज्यको फदेहाबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फदेहाबादको दोश्रो नगर सम्मेलन १८ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसतीज पर्व नेपालमा विशेष गरी हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व हो । यस पर्वको उत्पत्ति र महत्व धार्मिक, सांस्कृतिक, र सामाजिक रूपमा गहिरो जरो गाडेको छ । तीज पर्वको उत्पत्ति धार्मिक कथासँग...
पुरा पढ्नुहोसहिसार, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको १६औं नगर सम्मेलनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभा समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाल स्वाधीन मुलुक नभएको दाबी गर्नुभएको छ । नेपालमा संविधान बनाउनेसम्मका विदेशी प्रोजेक्ट पटक पटक चल्ने गरेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको हो । २०८१ साउन २६ गते शनिबारका दिन...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पार्टीमा नयाँ पुस्ता भर्ती गर्न जोड दिनुपर्ने बताउनुभएको छ । शनिबार (२६ साउन) काठमाडौंको कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा आयोजित राजमो प्युठान–काठमाडौं सम्पर्क समितिको बैठकलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोस









