Breaking News

मिटरब्याजपीडित चौधरीले दिए राष्ट्रिय जनमोर्चालाई धन्यवाद

दिनेश रैदास, दाङ । दाङका मिटरब्याजपीडित यादवप्रसाद चौधरीले राष्ट्रिय जनमोर्चालाई धन्यवाद दिएका छन् । आफ्नो समस्या समाधान भएपछि २०८१ साउन १२ गते लिखित वक्तव्य जारी गर्दै उनले राजमोलाई धन्यवाद दिएका हुन् । पीडित चौधरी पहिला समस्या...

पुरा पढ्नुहोस
मूल प्रवाहले नेपालको संसदमा समेत आफ्नो आवाजलाई बुलन्द पारेको छ : पौडेल

धर्म सुनार रोहतक, २८ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको १५औं नगर सम्मेलन भब्य एवं सानदार रूपमा सम्पन्न भएको छ । रेसम विकको सञ्चालन र सन्तराम विकको अध्यक्षतामा सुरुभएको कार्यक्रममा...

पुरा पढ्नुहोस
श्री गंगानगर नगर समितिको १२औं सम्मेलन सम्पन्न

घोषणा सभापूर्व विशाल र्याली प्रदर्शन श्रीगंगानगर, जुलाई २८ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति, श्री गंगानगरको १२औँ सम्मेलन आइतबार एफ ब्लक स्थित भाटिया धर्मशालामा भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनमा समाजका...

पुरा पढ्नुहोस
मूल प्रवाहले श्रमजीवीको शक्ती एकिकृत गरेको छ : दुर्गा पौडेल (फोटो फिचर सहित)

खिमराज चालिसेअम्बाला, १८ जुलाई । ‘मूल प्रवाहले हरेक अन्याय विरुद्ध एकता वद्ध भएर श्रमजीवीको शक्ती एकिकृत गरेको राजमो उपाध्यक्ष तथा प्रवक्ता एवं पुर्व सांसद दुर्गा पौडेलले बताउनु भएको छ । पौडेलले मूल प्रवाह अखिल...

पुरा पढ्नुहोस
रोपड नगर समितिको १०औं सम्मेलन सम्पन्न

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको १०औं सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । खेलकुद कार्यक्रमको उद्घाटनबाट गरिएको सम्मेलनको...

पुरा पढ्नुहोस
करनाल नगर समितिको १७औं सम्मेलन सम्पन्न

करनाल, २०-२१जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज १७औं नगर सम्मेलन सम्पन्न भएको छ । संचालन -मान सिंह जिसि र टिकाराम बिकको अध्यक्षताबाट अगाडि बढेको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय...

पुरा पढ्नुहोस
नयाँ भनिएकाहरु पनि भ्रष्टाचारको सलह नै हुन् : खनाल

विद्यार्थी तथा महिला विभाग पनि गठन वेल बहादुर रजाली जोधपुर, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जोधपुरको सातौं नगर सम्मेलन सम्पन्न भएकोछ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको...

पुरा पढ्नुहोस
मूल प्रवाह उत्पिडीत नेपालीहरुको संगठित शक्ती हो : दुर्गा पौडेल

खिमराज चालिसे भठिण्डा, २२ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्पिडित नेपालीहरुको संगठित शक्ती भएको दावा राजमो उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेलले गर्नुभएको छ । पौडेलले समाजको भठिण्डा नगर समितिको ११औं...

पुरा पढ्नुहोस
कमैयामुक्ति दिवसको सन्दर्भमा

निमबहादुर बुढाथोकी ## अखिल नेपाल जनजाति सम्मेलनले साउन २ गते नेपाल सरकारले कमैयाप्रथा अन्त्य गरेको घोषणा गरेको अवसरमा विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराईमधेसका थारू जातिप्रति शुभकामना व्यक्त गर्न चाहान्छ । जनजाति सम्मेलन सम्पूर्ण...

पुरा पढ्नुहोस
भिवानी नगर समितिको १४औं सम्मेलन सम्पन्न

भिवानी, १३–१४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको १४औं नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित...

पुरा पढ्नुहोस