Breaking News

मूल प्रवाह जालन्धरले नयाँ प्रवेशीहरुलाई स्वागत सहित खेल तथा टोलहरु गठन

#खिमराज चालिसे, जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर समितिले अन्य संगठन छोडि मूलप्रवाहमा आउने नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै टोल समितिहरु निर्माण गरेको छ । मूल प्रवाह जालन्धर नगर समितिद्धारा...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघको दोस्रो लुम्बिनी प्रदेश भेला सम्पन्न

दाङ । अखिल नेपाल शिक्षक संघको लुम्बिनी प्रदेश भेला दाङको भालुबाङमा सम्पन्न भएको छ । संघका लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षता एवं महासचिव चक्रपाणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि चक्रपाणी पौडेल ,राष्ट्रिय...

पुरा पढ्नुहोस
नेपाली युवा, नेतृत्व र भविष्य

यतिबेला अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संसारमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आआफ्नै संस्कृति र रीति रिवाज छन् । यिनीहरू भित्रबाटै केहीलाई विशिष्टीकृत गर्दै तिनलाई चाडपर्व, महोत्सव अथवा दिवसका...

पुरा पढ्नुहोस
‘महाअभियोग सत्ता र प्रतिपक्षको प्रश्न होइन, न्यायालय सुधार्ने प्रयत्न हो’

#दुर्गा पौडेल काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ । कुनै सत्ता पक्ष वा विपक्षको कुरा होइन। यो सामुहिक रुपमा, सबैको विषय हो । हाम्रो शक्ति पृथकीकरणको सिद्वान्तले न्यायपालिका कार्यपालिका...

पुरा पढ्नुहोस
प्रतिगमन विरोधी पाँचदलीय सहकार्य आगामी चुनावमा पनि आवश्यक : राजमो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिगमनको विरुद्धका गठित पाँचदलीय सहकार्य आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा पनि आवश्यक रहेको बताएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ साउन २२ गते जारी प्रेसवक्तव्यमा राजमोको यस्तो अवधारणा सार्वजनिक भएको...

पुरा पढ्नुहोस
राजकोट नगर समिति पुनर्गठन

राजकोट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मूल प्रवाह राजकोट नगर समितिको पुगर्नगठन ८ अगस्त २०२२ का दिन गरिएको छ । नगर अध्यक्ष सागर सिंहको अध्यक्षता र...

पुरा पढ्नुहोस
रक्तिम सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिको विरोध तथा सर्वहारा संस्कृतिको पक्षमा छ

गिरीप्रसाद बुढा, अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान ० सर्वप्रथम त रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएकोमा युगदर्शनको तर्फबाट यहाँलाई धन्यवाद । – मेरोतर्फ बाट पनि तपाईंलगायत युगदर्शन पत्रिकाका सबै साथिहरूलाई हार्दिक धन्यवाद । ० साहित्यको क्षेत्रमा साधनारत...

पुरा पढ्नुहोस
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

आदणिय अध्यक्ष मण्डल ज्यू, दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनमा उपस्थित अथितिगण, प्रतिनिधि प्रवेक्षक,आमन्त्रिक दर्शक, स्वयंसेवक एंव कलाकारहरु सम्पुणर्मा कृतज्ञता सहित हार्दिक अभिनन्दन् गर्न चाहन्छौं । हामी सबैलाई जानाकारी भएको विषय हो, तत्कालिन अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
ग्रामिण पर्यटन मुलुक समृद्धिको आधार : सिंह

काठमाडौं । ‘ग्रामिण पर्यटनसँग त्यहाँका जनताको भाषा, संस्कृति र लोकजीवन जोडिएको हुँदा यो विषयलाई विशेष महत्व दिनुपर्ने’ नेकपा(मसाल)का महामन्त्री तथा साहित्यकार मोहनविक्रम सिंहले बताउनुभएको छ । साहित्य परिषद,प्यूठान काठमाडौं सम्पर्क समितिले आयोजना गरेको बृहत भेलालाई...

पुरा पढ्नुहोस
पेलोसीको ताइवान भ्रमण अमेरिकी साम्राज्यवादी नीतिकै अङ्ग : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणलाई अमेरिकी साम्राज्यवादी नीतिकै अङ्ग भएको बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ साउन २२ गते आइतबार जारी प्रेसवक्तव्यमा पार्टीले सो धारणा सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस