विचार / दर्शन
लक्ष्मण बेलबासे नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेपालको राजनीतिमा नौलो नाम होइन । नेपालको कम्युनिस्ट आन्दोलनको लामो सङ्घर्षपूर्ण इतिहास बोकेको गतिशील पार्टी हो नेकपा (मसाल) र यसैको खुला मोर्चा हो : राष्ट्रिय जनमोर्चा । सङ्घर्ष, एकता...
पुरा पढ्नुहोस-मोहनविक्रम सिंह आज सम्पूर्ण देश र जनता, सर्वोच्चअदालत, बार, संसद समेतका अगाडि यो छर्लङ्ग भइसकेको छ कि चोलेन्द्र शम्सेर जबरालाई न्यायधीशमा नियुक्त गर्न र उनलाई प्रधानन्यायधिश बनाउनु एउटा गम्भीर गल्ती थियो । त्यो प्रकरणबाट यो...
पुरा पढ्नुहोस#भैरवराज रेग्मी # (क) नेपालमा मिलेराँवादको चर्चा नेकपा (मसाल) ले २५० वर्षको लामो सङ्घर्षपछि प्राप्त गरेको संविधान सभाको निर्वाचनपछिको गणतान्त्रिक संविधानलाई समर्थन गरेर उक्त संविधानमाथि भारतीय साम्राज्यवादको खुला हस्तक्षेप विरुद्ध गणतन्त्र, धर्म निरपेक्षमतासहितको गणतान्त्रिक संविधान जोगाउन...
पुरा पढ्नुहोसघटना विसं १८६६ हो जुनबेला अङ्ग्रेज फौजले नेपालमा आक्रमण गर्ने योजना बनाइरहेको थियो। त्यति बेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउ ननसकेर अङ्ग्रेजहरु त्यही रोकिएका थिए।त्यही बेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई ।...
पुरा पढ्नुहोस“गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौँ ! सङ्घीयता खारेज गरौँ !” राष्ट्रिय जनमोर्चा प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र–२०७९ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, देशमा गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएपछि दोस्रोपटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन...
पुरा पढ्नुहोसभीष्म जोशी अक्टोबर २२, २०२२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को राष्ट्रिय महाधिवेशनले तेस्रो कार्यकालका लागि ६९ वर्षीय सी जिनपिङलाई महासचिवमा निर्वाचित गरेको छ । ९ करोड ६० लाख भन्दा बढी पार्टी सदस्य र...
पुरा पढ्नुहोस#ज्वालामुखी कतिपय व्यक्तिहरुले नेपाल कम्युनिस्ट पार्टी (मसाल) को नीति सिद्धान्त बिचारप्रति समर्पित भएर लागेकाहरुलाई मोहन बिक्रम सिंहको ब्यक्ती पुजा गरेको अन्धभक्त बफादार भएको आरोप लगाउँदै आएका छन् । आरोप देशी बिदेशी सामन्ती प्रतिक्रियावादीहरुले होइन, अमेरिकी...
पुरा पढ्नुहोस#विद्या भट्टराई तीज पर्वको कथाका मुख्य पात्र भनिएका शिव र पार्वती हुन्। तिनीहरुलाई सांकेतिक रुपमा मंगोल र आर्यानको रुपमा व्याख्या गरिन्छ। तर यसलाई विवाह र पवित्रता तथा अपवित्रतासँग लगेर जोडियो। यस्तै, पार्वतीले आफ्नो रोजाइमा वर...
पुरा पढ्नुहोसक. हर्ष ## हामीले काङ्ग्रेससँग प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्ने क्रममा चुनावमा गरेको कार्यगत एकताको विषयलाई लिएर कतिपय मानिसले हाम्रो आलोचना गर्दै आएका छन् । उनीहरूले त्यसो गर्नुको कुनै ठोस आधार नभए पनि हाम्रो विरोध गर्नका...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह हाम्रो पार्टीले प्रतिगमनका विरुद्धको सङ्घर्षका सिलसिलामा केन्द्रमा वा कतिपय प्रदेशहरूमा नेकाका सरकारहरूलाई पनि समर्थन गर्ने नीति अपनाएको छ । त्यस सिलसिलामा अब गण्डकी प्रदेशमा नेकाको नेतृत्वमा सरकार समेत बनिसकेको छ । हाम्रो त्यो...
पुरा पढ्नुहोस









