समाचार

कलिंगा विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न राजमोको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको भूवनेश्वरस्थित कलिंगा विश्वविद्यालय प्रशासनमाथि कारबाही हुनुपर्ने माग गरेको छ । केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ फागुन ६ गते मंगलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो माग गरेको...

पुरा पढ्नुहोस
भारतमा नेपाली विद्यार्थीमाथि ज्यादती भएकोमा अखिल (छैठौं) को विरोध

काठमाडौँ । भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युटमा बिटेकमा अध्ययनरत नेपाली विद्यार्थीमाथि ज्यादती भएकोमा अखिल (छैठौं) ले विरोध गरेको छ । अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा २०८१ फागुन ५ गते सोमबार वक्तव्य जारी गर्दै अखिल (छैठौं) ले...

पुरा पढ्नुहोस
ओडिशाको विधान सभामा पनि उठ्यो प्रकृतिको न्यायका लागि आवाज

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिशाको विधानसभामा पनि बहस चलेको छ। मंगलबार शून्य समयमा विपक्षी दलहरूले राज्यको कानून व्यवस्था संकटग्रस्त भएको भन्दै सरकारलाई घेराबन्दी गरेका थिए। विपक्षी उपमुख्य सचेतक प्रताप देबले केआईआईटी विश्वविद्यालयमा भएको...

पुरा पढ्नुहोस
विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानबिन होस् : सांसद बिश्वकर्मा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तुलप्रसाद बिश्वकर्मा (राजेश विक)ले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली...

पुरा पढ्नुहोस
ओडिसाको किट युनिभर्सिटीमा भएको घट्नाप्रति मूल प्रवाहको ध्यानाकर्षण

नयाँ दिल्ली । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु तथा नेपाली विद्यार्थीहरूमाथि भएको अमानवीय व्यवहारप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो गम्भीर...

पुरा पढ्नुहोस
रोपडमा मूल प्रवाहले गर्यो वनभाेज

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिले कलाकारहरूलाई सम्मानका साथै वनभोज कार्यक्रम सम्पन्न गरेको छ । २०२५ फेब्रुअरी १२ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । पुरस्कार वितरण समारोहमा मूल...

पुरा पढ्नुहोस
मूल प्रवाहका नेता लामिछाने दम्पतीलाई प्रवासबाट विदाई

रोपड । मूल प्रवाह रोपड नगर समितिले मूल प्रवाह निवर्तमान नगर सदस्य एंव पुर्व सचिव रोपडका सँस्थापक नेता दयाराम लामीछाने र महिला नगर सदस्य दुर्गा लामीछानेलाई मूल प्रवाहको संगठनबाट स- सम्मान विदाई गरेको छ...

पुरा पढ्नुहोस
संघीयता नेपाल र नेपालीको लागि बोझ बनेको छः सिंह

नयाँ दिल्ली, ९ फरवरी । नेपाल र नेपालीको लागि संघीयता दिन प्रतिदिन बोझ बन्दै गएको नेकपा (मसाल) का महामन्त्रि मोहनविक्रम सिंहले बताउनु भएको छ । महामन्त्री सिंहले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

चर्खी दादरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति दादरीका सदस्य हुत बहादुर सेमिमगरको निधनप्रति चर्खी दादरी नगर समिति मार्महित भएको छ । उहाँ ८७ बर्षको हुनुहुन्थ्यो । उहाँ लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
मूल प्रवाह एल्लुरुको चौथो नगर सम्मेलन

एल्लुरु । आध्र प्रदेशको एल्लुरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौथो नगर सम्मेलन सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २७, २०२५ का दिन मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गत सो सम्मेलन सम्पन्न...

पुरा पढ्नुहोस