समाचार
कर्णालीका हिमाली जिल्लामा अनौठो तरिकाले साउने सङ्क्रान्ति मनाइन्छ। यहाँका जुम्ला, डोल्पा, मुगु, कालिकोट, र दैलेखमा राँकाे बालेर मात्रै नभई एक घरले अर्को घरलाई ‘दिल खोलेर गाली गर्ने’ प्रचलन पनि छ, जुन अत्यन्त रोचक मानिन्छ। साउने...
पुरा पढ्नुहोसकाठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी फुटेको छ । करिब एक वर्षअघि मात्रै वैद्यसँग पार्टीएकता गरेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले २०८१ साउन १ गते मङ्गलबार पार्टीएकता भङ्ग भएको घोषणा...
पुरा पढ्नुहोसझिमरुक गाउँपालिका ७ तुषारा निवासी हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य प्रेम रसालीकी ममतामयी आमा पौवादेवी रसालीको दुःखद निधन भएको छ । वहाँ ७७ वर्षकी हुनुहुन्थ्यो ।...
पुरा पढ्नुहोसदांङ जिल्लाको घोराहि उपमहानगरपालिका १९, सैघा निवासी चन्द्र बहादुर राउतको श्रीमती सुनिता राउत वर्ष ४६ हिमांचलको शिमला जिल्लाको रामपुर देवथल कुमारसेनबाट २५ अप्रेल २०२४ देखि सम्पर्क बिहिन भएकी छिन् । २४ अप्रेल २०२४ देखि...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, १४ जुलाई । मुखमा चुग्गल ठोक्के व्यवस्थाको अन्त्य गर्न मूल प्रवाहको महत्वपुर्ण भूमिका रहेको राजमो उपाध्यक्ष तथा पुर्व सांसद दुर्गा पौडेलले बताउनु भएको छ । पौडेलले चंडिगढमा मूल प्रवाहको डेराबसी र चंडिगढको...
पुरा पढ्नुहोसकाठमाडौँ । पूर्वोत्तर भारतको मेघालयमा गत जुलाई ५ को घटनाले नेपालीभाषीमाझ भय सिर्जना भएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुरक्षाको प्रत्याभूति दिन भारत सरकारसित माग गरेको छ । अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा जुलाई...
पुरा पढ्नुहोसहरि केसी, लार्डरूम्बाई मेघालय, 7 जुलाई 2024, भारतको पुर्वोउत्तरको राज्य मेघालयको लाडरूम्बाई सिमेट भन्ने स्थानमा चार जना युवाहरूको विभत्स प्रकारले हत्या भएको छ । घटनाको जानकारी प्राप्त भए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसबाडगंगा नपा ११ औदारी घर भएका दिपक ढकाल र कमला ढकालको छोरा बर्ष २१ को मोहन ढकाल आजभन्दा ३ बर्ष पहिले देखि सम्पर्क विहिन भएका छन् । उनी भारतको हरियाणामा काम गर्नका लागि हिडेका...
पुरा पढ्नुहोस“ओलीले देउवालाई पनि धोका दिन सक्छन् “ काठमाडौं । नेकपा (मसाल) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पुनः संसद विघटन गरेर देशमा मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना रहेको बताएको छ । हालै...
पुरा पढ्नुहोसतहसील चौपाल जिल्ला सिमलाका बासिन्दा लाल सिंह डाँगी २९ जुन २०२४ का दिन बिहान १ः०० बजे सोलन घाटीबाट बेपत्ता भएका छन् । उनी सोलन डीएभी स्कूल पेट्रोल पम्प नजिकै देखिएका थिए । चम्बाघाट तर्फ...
पुरा पढ्नुहोस