समाचार

बेंगलोरमा एक जना नेपालीको बिल्डिंगबाट खसेर मृत्यु

बेंगलोर । बेंगलोरमा एक जना नेपालीको बिल्डिङबाट खसेर मृत्यु भएको छ । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिका सचिव जय बहादुर बिक, सदस्य धर्म पहरी लगायत नेता...

पुरा पढ्नुहोस
मानिस हराएको सुचना

जिल्ला प्युठान, प्युठान न.पा. ८, खप्रेङखोला बरारुखा निवासी गोविन्द बहादुर सार्कीका 50 वर्षीय छोरा कमल बहादुर सार्की चेन्नै देखि 1 जनवरी 2025, का दिन ग्राण्डटंंक एक्सप्रेस रेलमार्फत दिल्ली जानेक्रममा रेलबाटै लापता भएका छन् ।...

पुरा पढ्नुहोस
बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

चिदम्बरम, ३१ डिसेम्बर २०२४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर सचिव सुर्यमान गिरीलाई एक समारोह आयोजन गरि बिदाई तथा सम्मान गरिएको छ । वहाँले चिदाम्बरम नगर समितिमा संगठन परिचालनमा महत्वपूर्ण...

पुरा पढ्नुहोस
नागपुर नगर समितिको सातौं नगर सम्मेलन सम्पन्न

नागपुर, २९ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने नागपुर नगर समितिको सातौं नगर सम्मेलन घोषणा सभा कार्यक्रम नागपुर शहरको हिस्लाप कलेजमा सम्पन्न भएको छ । उक्त...

पुरा पढ्नुहोस
सुदुर पश्चिमोत्तरमा मूल प्रवाहद्धारा साँस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न (फिचर सहित)

चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको साँस्कृतिक विभागले सांस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ । डिसेम्बर २२, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
कोयम्बटोर र निलगिरीको सम्मेलन सम्पन्न

कोयम्बटोर, १४–१५ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको ११औं र निलगिरीको ९औं सम्पन्न भएको छ । दुबै नगर सम्मेलनको उद्घाटन समारोह छुट्टाछुट्टै स्थानमा सम्पन्न भएका थिए । कोयम्बटोर...

पुरा पढ्नुहोस
फनाराम कालाथोकीप्रति हार्दिक श्रद्धाञ्जली

चेन्नई, १६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिका सदस्य फनाराम कालाथोकीको दुःखद निधन भएको छ । सामान्य जोरो आएको र उपचारको क्रममा...

पुरा पढ्नुहोस
हैदरावादमा मूल प्रवाहको वनभोज कार्यक्रम

हैदरावाद । भारतको हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहको सापुरनगर एरिया समितिको आयोजनामा डिसेम्बर १५, २०२४ का दिने सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा आयोजित...

पुरा पढ्नुहोस
हिसारमा भैलो समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

हिसार । भारतको हरियाणा राज्यको हिसारमा तिहारको देउसीभैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम डिसेम्बर १५, २०२४ का दिन सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
जयपुरमा प्रशिक्षण तथा कलाकार सम्मान कार्यक्रम (फोटासहित)

जयपुर (भारत) । भारतको जयपुरमा मूल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रशिक्षणसँगै सम्मान कार्यक्रम सम्पन्न गरेको छ । डिसेम्बर १४, २०२४ का दिन मूल प्रवाहको जयपुर उत्तर एवम् दक्षिण नगर समितिको संयुक्त आयोजनामा सो...

पुरा पढ्नुहोस