समाचार

फोकलपाईन्टमा मूल प्रवाहको ४६ औं स्थापना दिवश कार्यक्रम सम्पन्न

फोकलपाईन्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६ औं स्थापना दिवशको कार्यक्रम सुदुर पश्चिमोत्तर क्षेत्रको लुधियाना फोकलपाईन्टमा पनि ७ नोवेम्वर २०२४ को सम्पन्न गरिएको छ। सभामा मूल प्रवाहको बारेमा गहकिला विचार राख्दै...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाह को ४६ औं स्थापना दिवश कार्यक्रम सम्पन्न

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६ औं स्थापना दिवशको कार्यक्रम सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित नगर समिति जालन्धर ले ७ नोवेम्वर २०२४ को भव्यरुपमा मनाएको छ। मूल प्रवाह केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
चेन्नई पश्चिममा मनाइयो छ्यालिसौं स्थापना दिवस

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा ४६औं स्थापना दिवस मूल प्रवाह पश्चिम नगर समितिका सदस्य दुर्गा बहादुर रायमाझीको अध्यक्षता, नगर समितिका सचिव किशोर शर्माको सञ्चालन...

पुरा पढ्नुहोस
चण्डीगढ, हिसार र रोपडले मनायो ४६औं स्थापना दिवश

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६औं स्थापना दिवशको कार्यक्रम चंडिगढ र हिसार नगरहरूले आ आफना नगरमा भव्यरुपमा मनाएका छन्। चंडिगढ, मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा आज ७ नोवेम्वर २०२४ को...

पुरा पढ्नुहोस
मूल प्रवाहको भारत ब्यापी प्रगतीशिल देउसी भैलो कार्यक्रम

नई दिल्ली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विगतका वर्ष जस्तै यो वर्ष भारत ब्यापी प्रगतीशिल देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सम्पन्न गर्न केन्द्रिय समिति देखी टोल समिती सम्मका नेता...

पुरा पढ्नुहोस
‘गरिबका लागि दसैँ न तिहार’

अछाम । दसैं, तिहारजस्ता चाडवाडमा प्रायः नेपालीहरु सकिनसकी घर फर्किन्छन् । परिवारसँग बसेर चाडवाड मनाउँछन् । पारिवारिक मिलनको रुपमा लिइने यी दुई मुख्य चाडमा निम्न र मध्यम वर्गीय परिवारका व्यक्तिले भने परिवारकै खुसीका लागि...

पुरा पढ्नुहोस
युवक सङ्घको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ । आगामी फागुनमा गर्ने भनिएको अखिल नेपाल युवक सङ्घको राष्ट्रिय सम्मेलन स्थगन भएको छ । सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल पार्नुपर्ने भएकाले सो सम्मेलन स्थगन गरिएको हो । अध्यक्ष कृष्णराज पाण्डेले २०८१ कात्तिक १० गते...

पुरा पढ्नुहोस
मोहनविक्रम सिंहको जलजला प्रेसमा, मंसिर १५ गते विमोचन

काठमाडौं । वरिष्ठ साहित्यकार, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास ‘का. जलजला’ को विमोचन मिति निश्चित भएको छ । जलजला आगामी मंसिर १५ गते विमोचन गरिने सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा...

पुरा पढ्नुहोस
प्युठानका दुर्गबहादुरको हैदरावादमा निधन, मूल प्रवाहद्वारा दाहसंस्कार

हैदरावाद । प्युठानका दुर्गबहादुर पुनको दुर्घटनामा परी भारतको हैदरावादमा निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंसकार गरेको छ । दुर्घटनामा परेका पुनको अक्टोबर २६, २०२४ का दिन हैदरावादस्थित गान्धी हस्पिटलमा उपचारको दौरानमा...

पुरा पढ्नुहोस
हराएको खोजखबर

कैलाली, लम्की-चुहा नगरपालिका, वडा नम्बर ५ तिलकपुर निवासी नन्द बहादुर शाहीका काइला छोरा वर्ष ३८ वर्षका नरेन्द्र शाही गत तीन वर्षदेखि भारतमा लापत्ता छन् । उनले अन्तिम पटक लदाकबाट श्रीमती जानकी शाहीलाई सम्पर्क गरेका...

पुरा पढ्नुहोस