समाचार

कोयम्बटोरमा दिउसी भैलो सम्पन्न

कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको आयोजनामा २०२४ एबं (२०८१) सालको भाइ तिहार एवं शुभ दीपावलीको उपलक्ष्यमा जनबादी देउसी–भैली कार्यक्रमको उद्घाटन गरि १० नोभेम्बरका दिन नगर कार्यालय सिंनालुर,...

पुरा पढ्नुहोस
“पूर्णबहादुरको सारङ्गी” : जे हो, त्यो हैन; जे हैन, त्यो हो

प्रेम गायक ## मैले फिल्म नहेरेको करिब २५ वर्ष पुग्यो होला । थुप्रै साथीहरूले आआफ्ना फेसबुक वालमा “पूर्णबहादुरको सारङ्गी” को बारेमा धारणा राख्नुभयो । मेरा अधिकांश साथीभाइले मलाई फोन गरेर, म्यासेज गरेर र कतिपय साथीहरूले...

पुरा पढ्नुहोस
सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको तयारीको लागि लमहीमा भेला

दिनेश रैदास, दाङ । आगामी चैत २४ देखि एक हप्तासम्म आयोजित राजधानीकेन्द्रित सङ्घीयता विरुद्धको आन्दोलन सफल बनाउन दाङको लमहीका सबै वडामा सङ्गठनात्मक अयिभान सञ्चालन गर्न भेला सम्पन्न भयो। राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङ जिल्ला...

पुरा पढ्नुहोस
निलगिरीमा जिल्ला कलेक्टरलाई ज्ञापन पत्र

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले निलगिरीको जिल्ला कलेक्टरलाई ज्ञापन पत्र बुझाएको छ । विगत केही समयदेखि स्थानीयस्तरमा नेपालीहरुलाई विभिन्न बहानामा प्रशासनले सताइरहेको समस्यालाई लिएर समाजका महासचिव...

पुरा पढ्नुहोस
लोनावला एरिया समिति पुनर्गठन

पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तरगत लोनावालामा केन्द्रीय अध्यक्ष ठाकुर खनाल एवं केन्द्रीय सदस्य गोविन्द थापाको उपस्थितिमा भेला सम्पन्न भयो । भेलामा, देशको तात्कालिन, अवस्था, प्रवासी नेपालीहरु...

पुरा पढ्नुहोस
रक्तिमद्वारा लक्ष्मी गुरुङको तेस्रो स्मृति कार्यक्रम सम्पन्न

बुटवल । रक्तिम सांस्कृतिक अभियानको आयोजनामा २०८१ कात्तिक २५ गते आइतबारका दिन लक्ष्मी गुरुङको तेस्रो स्मृति कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष...

पुरा पढ्नुहोस
बेंगलोर दक्षिण नगर समिति अन्तर्गत विटी याम लेउट एरियाको भेला सम्पन्न भएको छ

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य मान बहादुर विक, क्षेत्रीय सदस्य तथा बेंगलोर दक्षिण नगर समितिका उपाध्यक्ष परमानन्द खडायत सदस्य बलराम कोली पहलमा विटीयाम लेउट एरियाको भेला...

पुरा पढ्नुहोस
हराएको सूचना

प्युठान स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ५ सारी स्यानिलेखबाट बसाइँसराइ गरि हाल दाङ जिल्ला राप्ति गाउँपालिका ६ मा रहनु हुने टेकबहादुर घर्ति मगरकी श्रीमति श्रमिला घर्ति मगर बर्ष २६ की उचाइ करिब ५ फुट र...

पुरा पढ्नुहोस
सहकारी ठगलाई सरकारको संरक्षण : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सहकारी ठगलाई संरक्षण गरेको बताउनुभएको छ । मन्त्रलयबाट कानुनी प्रक्रिया मिलाएर सहकारी ठगिएको अध्यक्ष केसीको दाबी छ । २०८१ कात्तिक २४ गते शनिबार बुटवलमा सम्पन्न राष्ट्रिय सहकारी अभियानको...

पुरा पढ्नुहोस
प्रगतिशील पाठक मञ्च पुनर्गठन

काठमाडौँ । प्रगतिशील पाठक मञ्च पुनर्गठन गरिएको छ । २०८१ कात्तिक २४ गते शनिबार सम्पन्न भर्चुअल भेलाले सो समिति गठन गरेको हो । भेलाले मञ्चको संयोजकमा समीर सिंह तथा कोषाध्यक्षमा हरिकान्त शर्मालाई चयन गरेको छ । त्यस्तै...

पुरा पढ्नुहोस