समाचार

भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सदस्य श्री राम सिंह पल्ली मातृ शोकमा पर्नुभएको छ । वहाँकी ममतामयी आमा केवली देवी पल्ली मगरको यही मङ्सिर २१, २०८१ का दिन ७१...

पुरा पढ्नुहोस
आगलागि पिडीतहरूलाई मूल प्रवाहद्धारा राहत प्रदान

कोचिन । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोचिन नगर समितिले आगलागिबाट पिडितहरूलाई आर्थिक सहयोग गरेको छ । समितिका कार्यकर्ताहरुको पहलमा उक्त आर्थिक चन्दा संकलन गरि पिडितहरूलाई तत्काल...

पुरा पढ्नुहोस
शताब्दी महिला क्वांरादेवी भण्डारी द्वारा ‘जेईको सम्झना’ कृतिको विमोचन

दाङ । साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित ‘जेईको सम्झना’ लघुकथा संग्रहको एक कार्यक्रमका बीच घोराहीको मालाइन होटलमा लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार...

पुरा पढ्नुहोस
केहि संगठन नेपालीको हकहित र सामाजिक परिवर्तनको बाधक छन् : खनाल

नवी मुम्बई, १ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत महाराष्ट्रको रायगढ जिल्लाका दुई नगर रायगढ र अलिबागको नगर सम्मेलन सम्पन्न भएको छ । दुबै नगरले...

पुरा पढ्नुहोस
मूल प्रवाह महिला नगर सदस्य कमला आचार्य पितृशोकमा

पञ्चकुला–डेराबसी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पञ्चकुला–डेराबसी महिला नगर सदस्य कमला आचार्यको बुबा कमल प्रसाद खनाल वर्ष ७५ को आज ३० नोबेम्वर २०२४ को दुःखद निधन पछि वहाँलाई पितृशोक परेको हो...

पुरा पढ्नुहोस
पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको...

पुरा पढ्नुहोस
‘कामरेड जलजला’ उपन्यासको प्रधान पक्ष दर्शन हो

‘कामरेड जलजला’ उपन्यासको विमोचन कार्यक्रमकी प्रमुख अतिथि श्रीमती ललिता ढकाल, आजको विमोचन कार्यक्रमको अध्यक्ष कामरेड चित्रबहादुर केसी तथा आजको कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागी मित्रहरू । तपाईंहरू सबैप्रति हार्दिक अभिनन्दन । १) आज ‘कामरेड...

पुरा पढ्नुहोस
“कामरेड जलजला” उपन्यासप्रति शुभकामना

कृष्ण अधिकारी ## क. मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनको धरोहर व्यक्तित्व हुनुहुन्छ । नेकपाको दोस्रो महाधिवेशन (२०१४ साल) देखि सामान्यतः अविच्छिन्न रूपमा केन्द्रीय नेतृत्वमा रहेर उहाँले कम्युनिस्ट आन्दोलनलाई हाँकिरहनु भएको छ । तेस्रो महाधिवेशन (२०१८ साल)...

पुरा पढ्नुहोस
“कामरेड जलजला” उपन्यास विमोचन

काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ । विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ मङ्सिर १५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममाझ सो उपन्यास विमोचन...

पुरा पढ्नुहोस
‘बिआरआई र एमसिसीमाझ फरक छ’ राजमो भन्छ– ‘बिआरआई अगाडि बढाऔँ’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बिआरआई र एमसिसीमाझ फरक रहेको दाबी गर्दै बिआरआईलाई अगाडि बढाउन आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १४ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो धारणा व्यक्त गरेको हो...

पुरा पढ्नुहोस