हिमालचल

भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सदस्य श्री राम सिंह पल्ली मातृ शोकमा पर्नुभएको छ । वहाँकी ममतामयी आमा केवली देवी पल्ली मगरको यही मङ्सिर २१, २०८१ का दिन ७१...

पुरा पढ्नुहोस
रामपुरमा मनाइयो स्थापना दिवस

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन एरिया समितिको आयोजनामा ४६औं स्थापना दिवस मनाइएको छ । नर बहादुरको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई प्रेम बहादुरले स्वागत...

पुरा पढ्नुहोस
हराएका सानु बहादुरलाई खोजी गरौं

नेपाल घर मेलम्ची नपा 4 ढुंगेछाप जिल्ला सिन्धुपाल्चोक नेपाल र हाल हिमाचलको शिमला जिल्लाको तहसिल रामपुर अन्तरगत गाँउ नागली निवासी सूरज सिंहका छोरा सान बहादूर दिनांक 30 सितम्बर 2024 हिमाचलको नोगलीबाट चण्डीगढ गएको त्यही...

पुरा पढ्नुहोस
हराएको खोजखबर

रोजगारीको लागि भारतको हिमाचल स्थित रामपुर समाथाला रहँदै आएका नविन पुनमगरकी २५ वर्षीय श्रीमती तिना पुन मगर (संगीता) २०८० माघ २५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी उनले...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला दाङ, तुल्सीपुर उपमहानगर पालिका फूलबारी निवासी ननराम विष्टकी ३२ वर्षीय श्रीमती बेलु पुन मगर (बेलसरी) २०८० माघ १५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी बेलु पुन मगर...

पुरा पढ्नुहोस
हराएको खोजखबर

कर्णाली प्रदेश नेपाल जाजरकोट जिल्ला कुशे गाउँपालिका वार्ड नम्बर ५ निबासी वर्ष ५० का २८ सेप्टेम्बर २०२४ का दिन केदारनाथ देखि घर जाने क्रममा हरिद्वारमा खाना खाने क्रममा लुटेराको समूहले बिचल्ली पारेका हुँदा आजसम्म...

पुरा पढ्नुहोस
रामपुर झाकडीमा एरिया समिति पुनर्गठन

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत झकडी एरिया समितिको पुनर्गठन गरिएको छ । नगर समितिका अध्यक्ष सीताराम बुढा र नगर सचिवि लाल बहादुर ओलीको विशेष उपस्थितिमा...

पुरा पढ्नुहोस
रामपुरमा तीजी कार्यक्रम सम्पन्न

रामपुर बुशहैर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन एरिया समितिले तिजी कार्यक्रम सम्पन्न पारेको छ । पार्वती पन्थको अध्यक्षता एवं शुक्रबहादुरको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रमा ज्ञातअज्ञात...

पुरा पढ्नुहोस
फटाहाहरुको यो व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ : पुनमगर

खिमराज चालिसे, सोलन, १८ अगस्त । ‘यो फटाहाहरुको व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ।’ उपरोक्त धारणा मूल प्रवाहका सचिवालय सदस्य धनबीर पुनमगरले प्रमुख अतिथिको आसनबाट मूल प्रवाह सोलन नगर समितिको नवौं सम्मेलनलाई सम्वोधन गर्दै १८ अगस्त २०२४...

पुरा पढ्नुहोस
परवाणुमा मूल प्रवाहको १३औं नगर सम्मेलन सम्पन्न

परवाणु (हिमाचल), १५ अगस्त । भारतको हिमाचल राज्यको परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको १३औं नगर सम्मेलन १५ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य...

पुरा पढ्नुहोस