लुधियानामा मूल प्रवाहको एरिया समिती गठन

खिमराज चालिसे चंडिगढ, ३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समिति अन्तर्गत सिटि एरियामा ३० जुन २०२४ को मूल प्रवाहको एरिया समिति गठन भएको छ। नगर अध्यक्ष उदैसिंह चन्दको प्रमुख आथित्यतामा...

पुरा पढ्नुहोस
ओलीले पुनः संसद विघटन गरेर मध्यावधि घोषणा गरे भने आश्चर्यको कुरा हुँदैन : मसाल

“ओलीले देउवालाई पनि धोका दिन सक्छन् “ काठमाडौं । नेकपा (मसाल) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पुनः संसद विघटन गरेर देशमा मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना रहेको बताएको छ । हालै...

पुरा पढ्नुहोस
एकता समाजको इतिहास र वर्तमान

कपिल खनाल मूल प्रवाहको स्थापना र सामाजिक कार्यमा योगदान : हाम्रा केही बुद्धिजीवीहरूले भारतमा आउने जाने नेपालीहरूको अवस्था बारे अध्ययन गरे । त्यसक्रममा नेपाली कामदारहरू होटेल, कोठीमा काम गर्ने तथा गल्लिहरू एवं गेटमा चौकिदारी गर्नेहरूको अवस्थालाई...

पुरा पढ्नुहोस
हराएको खोजखबर

तहसील चौपाल जिल्ला सिमलाका बासिन्दा लाल सिंह डाँगी २९ जुन २०२४ का दिन बिहान १ः०० बजे सोलन घाटीबाट बेपत्ता भएका छन् । उनी सोलन डीएभी स्कूल पेट्रोल पम्प नजिकै देखिएका थिए । चम्बाघाट तर्फ...

पुरा पढ्नुहोस
चंडिगढमा मूल प्रवाहको टोल समिति गठन

खिमराज चालीसे चंडिगढ, ०१ जुलाई । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा संचालित इन्डस्ट्रीयल एरिया अन्तर्गत किसनगढ गाउमा आज ०१ जुलाई २०२४ को सम्पन्न भेलाले १३ सदस्यीय टोल समिति गठन गरेको छ । मूल प्रवाह नगर...

पुरा पढ्नुहोस
गणतन्त्रवादी शक्तिहरु बीच सहकार्यको आवश्यकता झनै बढेको छ : थापा

भोपाल २९-३० जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिको नवौं सम्मेलन सम्पन्न भएको छ । ‘प्रवासी नेपालीहरूको मताधिकार एवं समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हक हित र...

पुरा पढ्नुहोस
प्रवासी नेपालीहरुको हकहितको पक्षमा निरन्तर संघर्षरत छौं : खनाल

रामपुर, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर नगर समितिको छैठौं सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष सिताराम बुढाको अध्यक्षताबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस
फतेहाबादमा मूल प्रवाहको दोश्रो सम्मेलन तैयारी भेला सम्पन्न

खिमराज चालीसे चंडिगढ, ३० जुन । मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित फतेहाबाद नगर समितिले दोश्रो नगर सम्मेलनको तैयारी भेला दिनांक २९ जुन २०२४ को सनिवार सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
इतिहासले दिएको जिम्मेवारी पुरा गरौं

-धनवीर पुनमगर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४४ वर्षको इतिहास पुरा गरिसकेको छ । त्यो इतिहास अत्यन्त उज्ज्वल र गौरवपूर्ण छ । ४४ वर्ष पहिले वाराणसीको एउटा सानो कोठामा केही जनाले शुरु...

पुरा पढ्नुहोस
रामपुर नगर समितिको छैठौं नगर सम्मेलन उद्घाटन

रामपुर, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर नगर समितिको छैठौं सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष सिताराम बुढाको अध्यक्षताबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस