कविता / गजल

देशी चेलीहरु

सबिता खनाल – बिकानेर छोरी भई जन्मेपछि छोड्नै पर्नै जन्म घर। मेरो आफ्नै कथा भन्छु सबलाई नमस्कार। दिनु भयो पराईघर सोह्र बर्ष नहुंदै। म छोरी लाई माइती देश को माया बहुतै। माइती देसको आंगनी रुँदा रुँदै छोडेर। आउनै परो पराई संग नाता जोडेर। छोरि पराई...

पुरा पढ्नुहोस
शुभकामना

जानकी विसी (कोचिन) स्वागत गर्छौ जनतालाई तिजको भाकामा २०८० को शुभकामना (३) कसरी सुनाउ साथी देश बेदना झनै अझै कसियो अन्यायजन्जाल  (३) जनतालाई पिरालो दिनदिनै बढदै छ महंगी चुलिएर आकाश छुदै छ  (३) अत्याचारले गरिबका झुप्राहरु तडपिए सहरभरी नेताका महल टल्किए फेरि पनी...

पुरा पढ्नुहोस
राष्ट्रघाती MCC लाई खारेज गरि

पिनु थापा मगर बाह्रै मासे फूलै फुल्याे, फुलबारीकाे माझमा! मलाई सम्झी नराेऊ आमा, एक्लै साँझमा!! जति रुने राेई सक्यौ, मनकाे जलन पाेखेर! सारा दुख गरि सक्यौ, काँधमा बाेकेर!! छाेराहरु जति सबै, त्यही घरमा अटाउने! छाेरीलाई त रुँदै रुँदै, डाँडा कटाउने!! कति राम्राे खेत-बारी, कति राम्राे पँधेराे! माइती देश सबै...

पुरा पढ्नुहोस
तिम्रो फुर्ति देखियो

जनकराज पौडेल (रेशम) जति फुर्ती थियो कत्ति भएन हुने कुरा पनि थिएन सत्य सत्य नै थियो धेरै भ्रम पर्न पर्ने पनि कुरै थिएन विचारको भिन्नता त छदै थिएन नियत खराव थियो महत्वकांक्षा पूरा भएन त्यसैले बबण्डर मच्चाईएको थियो कृतिम आरोप गाली गलौज अझै रोकिएन देशको...

पुरा पढ्नुहोस
संघीयता एमसीसी खारेज गरौ

जुना भन्डारी चालीसे विकृती र विसंगती हटाउने चाहाना। दुईहजार असी तीजको शुभकामना ।। संघीयता जरैबाट फाल्नु पर्छ दाजुभाई । प्रवासमा मताधिकार चाहियो हामीलाई ।। लेख्छौ गीत देशको लागी मनमा चीन्ता भएको । भष्ट्राचारले गर्दा देश पछि गएको ।। संघीयता एमसीसी पास...

पुरा पढ्नुहोस
मेरो शोकसभा

हेम बिजी ## म पटक पटक मरेको छु मलाई पटक पटक मेरो मृत्युका शोकसभाहरू अझै याद अझै सम्झना छ । पहिलोपटक मेरो मृत्यु भयो दस वर्षकै वाल्यकाल उमेरमै यो अल्पायु मेरो मृत्युको शोकमा मेरो शोकसभा गरियो मलाई अझै याद छ मेरो शोकसभाको दिन एक पुस दुई हजार सत्र । दोस्रोपटक फेरि मेरो मृत्यु...

पुरा पढ्नुहोस
सङ्घीयताको विरोध

विष्णु शर्मा ## अप्ठ्यारा र असजिला गर्दै जाऊँ सामना ०८० साल तिजको शुभकामना । तिजमा दिदीबहिनी यो मुद्दामा जुटौँ है सङ्घीयता विरुद्धमा आवाज उठाऊँ है ।। जनता थिचिए सङ्घीयताको भारीले अब कुरा बुझ्नैपर्छ सत्ताधारीले । सङ्घीयता आफैमा गलत थिएन हाम्रो देशको अवस्थामा...

पुरा पढ्नुहोस
मूल प्रवाहमा

पुष्पा पौडेल ## आदरणीय प्रवासका दिदिबहिनी दाजुभाइ ०८० सालको तिजमा स्वागत सबैलाई देशमा रोजगार नपाएर बिदेशिनुपरेको दुखी जीवन बिताउनलाई बानी परेको इष्टमित्र नातागोता टाढा भए सँगी पनि बिरानो भो माइती देश छैन कोही पनि विदेशका गल्ली गल्ली हिँड्नुपर्छ भौतारी न त कोही...

पुरा पढ्नुहोस
तिजी गित : देश बेच्ने नेता मुर्दावाद

हेम बिजी तिजको भाका सुनाउछु भदौरे झरीलाई ! देश लुटेर नेताले खाए बरीलाई !! सुन पैसा गाडी अनि काठमाडौंमा महल ! धनी भए नेता जति जनता कंगल !! नक्कली शरणार्थी प्रमाणपत्र थमाउने ! अमेरिकी डलरमा पैसा कमाउने !! नेपालीलाई भुटानी बनाउदै...

पुरा पढ्नुहोस
तिजी गित : सामाजिक आन्दोलन

मुना दर्लामी पराइ घर भित्रिए बेहुलीको भेषमा यसपालिको तीज पनि परदेशमा। फुलीसक्यो आमाको केस अझै भेट्न पाछैन बाबा छैनन् मलाई यति न्यास्रो लाछैन।। बिदैशीको गुलामी मै बाबा सोर्गे हुनु भो हाम्रो घरको खुशी सबै संगै लानु भो। अन्तिम पटक बाबाको पाइन...

पुरा पढ्नुहोस