हिमालचल
रिकङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रहेको रिकङपियो नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । गोपाल जंग शाहीको अध्यक्षता एवं मिथुन सिंहको सञ्चालनबाट अगाडि बढेको सो...
पुरा पढ्नुहोसजिल्ला रुकुम, आठ विसकोट नगरपालिका १४ गाउँ सवारी निवासी कमल पुन जो हाल हिमाचलको रामपुर बुशैहर जगातखानामा रहँदै आएका छन्का श्रीमती सपना पुन २४ वर्ष यही १४ मई २०२३ को मितिदेखि लापत्ता भएकी छिन्...
पुरा पढ्नुहोससोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिको दशौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विरु श्रेष्ठको अध्यक्षतामा २१ पूणर्, ७ वैकल्पिक र ७ सल्लाहकार गरि ३५ सदस्यीय हिमाचल राज्य समिति...
पुरा पढ्नुहोससोलन, ६ मई । ‘प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने मूल नारा अन्तर्गत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
पुरा पढ्नुहोसहिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति सल्लाहकार एवं सोलन नगर समितिका उपाध्यक्ष मनबहादुर महरकी आमा श्रीमती रामकली महरको ११ मार्च २०२३ का दिन ६६ वर्षको उमेरमा हिमाचल राज्यको...
पुरा पढ्नुहोसहिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति सल्लाहकार एवं सोलन नगर समितिका उपाध्यक्ष मनबहादुर महरकी आमा श्रीमती रामकली महरको ११ मार्च २०२३ का दिन ६६ वर्षको उमेरमा हिमाचल राज्यको...
पुरा पढ्नुहोससोलन । प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको सामाजिक सुरक्षाको लागी संगठित बनौं ।” भन्ने नाराका साथ भारत व्यापी रुपमा सम्पन्न हुने क्षेत्रीय सम्मेलनहरुको तैयारी अन्तरगत हिजो हिमांचल राज्य...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमांचल राज्य समिति सम्मेलनको तयारीमा जुटेको छ । आइतबार सम्पन्न हिमाञ्चल राज्य समितिको विस्तारित बैठकले आगामी ६-७ मई २०२३ मा दशौँ राज्य सम्मेलन गर्ने निर्णय गरेको हो । ‘प्रवासी...
पुरा पढ्नुहोसपरवाणु (हिमाचल । मूल प्रवाह अखिल भारत नेपालिएकता समाज नगर समिति परवाणुका अध्यक्ष एवं हिमाचल राज्य समितिका सदस्य कुमराज पुन पुत्र शोकमा पर्नुभएको छ । वहाँका छोरा तारा पुन मगरको २१ जनवरी २०२३ का...
पुरा पढ्नुहोसखिमराज चालीसे रिकङपियो । भारतको हिमाचल राज्यको रिकाङपियोमा प्रशासनले वेवासिसे अवस्थामा फेलापारेको नेपाली श्रमिकको आफन्तको खोज तलास पछि १४ जनवरीको शवको दाहसंस्कार गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकाङपियोलाई स्थानीय प्रशासनले मृतकको...
पुरा पढ्नुहोस








