हिमालचल

जुम्लाका मुनु बुढालाई खोजी गरौं

उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यको हरिद्वारबाट एक नेपाली वृद्ध हराएको समाचार प्राप्त भएको छ । हराएका ६४ वर्षीय मुनु बुढा ३० अक्टुबर २०२३ देखि लापत्ता भएका हुन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा रिकंगपियोद्धारा भव्य तिज मनाइयो

रिकंङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिद्धारा सञ्चालित रिकंपियो नगर समितिको आयोजनामा तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । तिजको विधिवत उद्घाटन नगर अध्यक्ष गोपालजंग शाहीले गर्नुभएको थियो ।...

पुरा पढ्नुहोस
रामपुर बुशहरको थानाधारमा तिज मनाइयो

रामपुर बुशहर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत रहेको थानाधार एरिया समितिको आयोजनामा तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न पारिएको छ । सुमित्रादेवीको अध्यक्षता र सन्तोषको सञ्चालनबाट अगाडि बढेको...

पुरा पढ्नुहोस
सोलनमा तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा तीजि कार्यक्रम सम्पन्न पारिएको छ । शिवा देवीको अध्यक्षता र मिना पन्थको सञ्चालनबाट अगाडि बढेको सो तीजि कार्यक्रममा केन्द्रीय...

पुरा पढ्नुहोस
पहिरोले अबरोध बाटो खोल्नेहरुलाई मूल प्रवाहद्धारा सहयोग

भावनगर सुंग्रा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मातहत भावनगर सुंग्रा नगर समितिले नगर समिति अन्तर्गत निगुलसरी पहिरोले बंद रोड खोल्न खटिएकाहरुलाई सहयोग गरेको छ । बंद भएको ठाउँमा दुर्गम मार्गबाट बाध्यताले...

पुरा पढ्नुहोस
सम्पर्क बिहिन खुमानसिंह ढेंगाको खोजीमा मूल प्रवाह

खिमराज चालिसे चंडिगढ । भारतको उत्तराखण्ड राज्यको टीरी गढवालबाट नेपाल फर्कने क्रममा १२ जुलाईदेखि ऋषिकेशबाट लापत्ता खुमानसिंह ढेंगाको खोजी कार्यमा सहयोग गरिदिन परिवारले मूल प्रवाहसँग अनुरोध गरेको छ । मूल प्रवाह रिकांगपीओका सचिव मिथुन सिंहलाई...

पुरा पढ्नुहोस
मूल प्रवाहले हिमांचलबाट अलपत्र महिला र दुई बालबालिकाको उद्धार गर्यो

खिमराज चालिसे चंडिगढ  । मूल प्रवाह हिमांचल राज्य समिती द्धारा संचालित रिकांङपिओ नगर समितिले अलपत्र अवस्थामा रहेका एक महिला र दुई बालबालीकाहरु लाइ उद्धार गरि आज स्वदेश (नेपाल) पठाएको छ। आफनो श्रीमान जसु बोहोराले केहिदिन...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा रिकङपियोमा विरोध सभा सम्पन्न

रिकङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रहेको रिकङपियो नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । गोपाल जंग शाहीको अध्यक्षता एवं मिथुन सिंहको सञ्चालनबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस
भेटेमा वा देखेमा हामीलाई जानकारी गराउनु होला

जिल्ला रुकुम, आठ विसकोट नगरपालिका १४ गाउँ सवारी निवासी कमल पुन जो हाल हिमाचलको रामपुर बुशैहर जगातखानामा रहँदै आएका छन्का श्रीमती सपना पुन २४ वर्ष यही १४ मई २०२३ को मितिदेखि लापत्ता भएकी छिन्...

पुरा पढ्नुहोस
मूल प्रवाह हिमाचल दशौं राज्य सम्मेलन सम्पन्न, अध्यक्षमा श्रेष्ठ

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिको दशौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विरु श्रेष्ठको अध्यक्षतामा २१ पूणर्, ७ वैकल्पिक र ७ सल्लाहकार गरि ३५ सदस्यीय हिमाचल राज्य समिति...

पुरा पढ्नुहोस