Breaking News

आशा मारेका घर्ती, कुवेत एकता समाजको पहलमा स्वदेश फर्किए

खुम रायमाझी, कुवेत । कुवेतमा बिरामी परी अस्पतालमा भर्ना भएर अलपत्र अवस्थामा भेटिएका प्युठानको स्वर्गद्वारीस्थित सारीका नेमबहादुर घर्तीको सफल उद्धारपछि नेपाल फर्किएका छन् । सन २०१६ मा कुवेत पुगेका घर्ती विभिन्न बाध्यताले गर्दा आफू कार्यरत...

पुरा पढ्नुहोस
मूल प्रवाहले राहात दिलायो

हैदरावाद । बागलुङ जिल्ला गलकोट नगरपालिका १ दुदिलाभाटी भैंसे स्थायी घर भई हाल अग्रवाल सिक्युरिटी एजेंसीमा सिक्युरिटीको काम गर्दै नवोदय पेकेजिंग काजिपाल्पी हैदराबादमा काम गर्दै र त्यहीं नै बस्दै आउनु भएका प्रेम बाहादुर खत्रीका...

पुरा पढ्नुहोस
सोनीपतमा महिला नगर विभाग गठन

सोनीपत, २९ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समिति अन्तर्गत महिला नगर विभाग गठन गरिएको छ । केन्द्रीय उपाध्यक्ष कपिल खनाल र पश्चिमोत्तर क्षेत्रीय सदस्य उमानन्द बंजाडेको विशेष उपस्थितिमा...

पुरा पढ्नुहोस
दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मङ्गलबार...

पुरा पढ्नुहोस
७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, यी हुन् छानबिनको दायरामा तानिएका २९ सहकारी

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदको गतिरोध अन्त्य गर्नका लागि राजनैतिक सहमति निर्माण र...

पुरा पढ्नुहोस
हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि हमला भइरहेको बताएको छ । गणतन्त्र दिवसका अवसरमा मंगलबार (२०८१ जेठ १५ गते) एक वत्तव्य प्रकाशित गरी मसालले गणतन्त्रलाई समाप्त पार्न राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेल...

पुरा पढ्नुहोस
प्रगतिशीलले लगायो महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा लगाएको छ । महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्य रोशन दानीसहितको नेतृत्वमा पेशल खतिवडा, खेमराज अधिकारी र किसन दानीसहितको प्रतिनिधिमण्डलले २०८१ जेठ १५ गते...

पुरा पढ्नुहोस
भिवानीको १४औं नगर सम्मेलन बिस्तारित भेला सम्पन्न

विकाश मल्लठकुरी भिवानी २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको १४औं नगर सम्मेलन तैयारी बिस्तारित भेला सानदार रूपमा सम्पन्न भएको छ । बिस्तारित भेलाको अध्यक्षता मोहन सिंह बिक र...

पुरा पढ्नुहोस
मूल प्रवाह मध्य दक्षिण अन्तर्गतका विभिन्न बिभागका भेलाहरू सम्पन्न

रामप्रसाद पौडेल, हैदराबाद, २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगतका जनजाति, समता, साँस्कृतिक र बिद्यार्थी बिभागको भेला संयुक्त रुपमा हैदराबादमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख...

पुरा पढ्नुहोस
मूल प्रवाहले गर्यो पश्चिम भारतमा नगर सम्मेलन मिति जारि

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गतका नगर सम्मेलनहरुको मिति निश्चित गरिएको छ । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार तल उल्लेखित मितिमा नगर सम्मेलन/भेला सम्पन्न हुनेछन्...

पुरा पढ्नुहोस