Breaking News

मूल प्रवाहका एरिया सदस्यको पहलमा पौने तिनलाख सहयोग

 खिमराज चालीसे चंडिगढ, १२ जुन ।  मूल प्रवाह चंडिगढ अन्तर्गत मोहाली एरिया समितीका सदस्य सुरेश श्रीपालीको पहलमा एक महिना भित्रै करिब पौने तिनलाख सहयोग संकलन गरि मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ। प्युठान जिल्लाको गौमुखि...

पुरा पढ्नुहोस
वापीमा संयुक्त सम्मेलन तयारी भेला सम्पन्न

निखिल रावत वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पुर्व, वापि पश्चिम, दमन र सिलवासा नगर समितिको संयुक्त सम्मेलन तयारी भेला सम्पन्न भएको छ । कृष्ण...

पुरा पढ्नुहोस
मूल प्रवाहको नगर सम्मेलन अभियान आरम्भ प्रयागराज नगर समितिको सम्मेलन भव्य रूपमा सम्पन्न

23 जुन 2024, प्रयागराज उत्तर प्रदेश “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ दुई चरणमा भारतव्यापी रुपमा सम्पन्न हुने नगर...

पुरा पढ्नुहोस
भिवाडीमा विस्तारित भेला सम्पन्न

कृष्टि राई भिवाडी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले दशौं सम्मेलन र २०८१ सालको हरितालिका तीज कार्यक्रमको संयुक्त तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ । काजीराम श्रेष्ठको अध्यक्षता र...

पुरा पढ्नुहोस
रोल्पाका टेकबहादुरको हरियाणामा शङ्कास्पद मृत्यु

खिमराज चालिसे, चन्डिगढ । भारतको हरियाणा पञ्चकुलास्थित डिएलफल भ्यालीमा मृत अवस्थामा भेटिएका रोल्पाका टेकबहादुर विकको मृत्यु शङ्कास्पद रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न सङ्घसंस्थाले दाबी गरेका छन् । जुन १५, २०२४ का...

पुरा पढ्नुहोस
देशमा प्रतिगमनको खतरा बढ्दै गएको मसालको निष्कर्ष

काठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा बढ्दै गएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ ३२ गते राती जारी प्रेसवक्तव्यमा यस्तो निष्कर्षबारे जानकारी दिइएको हो । केही दिनअघि सम्पन्न मसालको केन्द्रीय समिति...

पुरा पढ्नुहोस
रोहतकमा १५औं सम्मेलन बिस्तारित भेला सम्पन्न

धर्म सुनार प्युठानी रोहतक, २ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको १५ सम्मेलन बिस्तारित भेला सम्पन भएको छ । सुभाष गौतमको अध्यक्षता र बलबहादुर बिकको सञ्चालनमा सुरुभएको कार्यक्रममा प्रमुख अतिथीको...

पुरा पढ्नुहोस
फरीदाबाद नगर समितिको १९औं सम्मेलनको तयारी भेला सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको १९औँ सम्मेलनको तयारी भेला सम्पन्न भएको छ । जसमा १३१ सदस्यीय तयारी समिति गठन गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको विस्तारित भेला सम्पन्न

खिमराज चालीसे चंडिगढ, ३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले हिजो आइतवार २ जुन २०२४ को १६औं नगर सम्मेलन तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
नेकपा (मशाल) दाङको सिंगो टिम मसालमा समाहित

दाङ । नेकपा (मशाल) दाङको सिंगो जिल्ला समिति नेकपा (मसाल) मा समाहित भएको छ । मशालका केन्द्रीय सदस्य एवम् जिल्ला सचिव रामबहादुर जिएमसहित १६ जना नेता कार्यकर्ताले संयुक्त विज्ञप्ति प्रकाशित गरी मसालमै फर्केको जनाउनुभएको छ...

पुरा पढ्नुहोस