Breaking News

ओलीले पुनः संसद विघटन गरेर मध्यावधि घोषणा गरे भने आश्चर्यको कुरा हुँदैन : मसाल

“ओलीले देउवालाई पनि धोका दिन सक्छन् “ काठमाडौं । नेकपा (मसाल) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पुनः संसद विघटन गरेर देशमा मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना रहेको बताएको छ । हालै...

पुरा पढ्नुहोस
एकता समाजको इतिहास र वर्तमान

कपिल खनाल मूल प्रवाहको स्थापना र सामाजिक कार्यमा योगदान : हाम्रा केही बुद्धिजीवीहरूले भारतमा आउने जाने नेपालीहरूको अवस्था बारे अध्ययन गरे । त्यसक्रममा नेपाली कामदारहरू होटेल, कोठीमा काम गर्ने तथा गल्लिहरू एवं गेटमा चौकिदारी गर्नेहरूको अवस्थालाई...

पुरा पढ्नुहोस
गणतन्त्रवादी शक्तिहरु बीच सहकार्यको आवश्यकता झनै बढेको छ : थापा

भोपाल २९-३० जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिको नवौं सम्मेलन सम्पन्न भएको छ । ‘प्रवासी नेपालीहरूको मताधिकार एवं समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हक हित र...

पुरा पढ्नुहोस
प्रवासी नेपालीहरुको हकहितको पक्षमा निरन्तर संघर्षरत छौं : खनाल

रामपुर, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर नगर समितिको छैठौं सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष सिताराम बुढाको अध्यक्षताबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस
इतिहासले दिएको जिम्मेवारी पुरा गरौं

-धनवीर पुनमगर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४४ वर्षको इतिहास पुरा गरिसकेको छ । त्यो इतिहास अत्यन्त उज्ज्वल र गौरवपूर्ण छ । ४४ वर्ष पहिले वाराणसीको एउटा सानो कोठामा केही जनाले शुरु...

पुरा पढ्नुहोस
क्षेत्रीय सम्मेलन अभियानले दिएको म्याण्डेटमा नगर सम्मेलन अभियान सफल पारौं

ठाकुर खनालस्वदेशमा रोजगारको अभावमा बिदेशीनु पर्ने नेपालीको नियती नै बन्न पुगेको छ । देशको जनसंख्याको एकतिहाई जनसंख्या देश भन्दा बाहिर भएको देश विश्वमा नेपाल नै होला । अन्य देशमा पनि रोजगारको लागि विदेश जाने...

पुरा पढ्नुहोस
सरकारले प्रवासीहरूलाई उपार्जनको श्रोतबनाउँदै आएकोछ

प्रेम पौडेल, महासचिव, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापनाको उद्देस्य बारे बिस्तृतरुपमा बताइदिनुहोस न ?मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज)...

पुरा पढ्नुहोस
संघीयतालाई जरैदेखि फाल्नेबेला भयो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई जरैबाट फाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार (१४ जेठमा) राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्लाले रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयताका कारण देश अधोगतितिर लागेको बताउनुभयो । ‘विदेशबाट...

पुरा पढ्नुहोस
गोरखपुरमा नगर भेला सम्पन्न

गोरखपुर, २६ जुन । भारत उत्तर प्रदेशको गोरखपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गोखपुर नगर समितिको तेश्रो भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य भिम बहादुर थापाको विशेष उपस्थिति तथा क्षेत्रीय सदस्य राम...

पुरा पढ्नुहोस
कानपुरमा मूल प्रवाहको सत्रौँ नगर सम्मेलन

कृष्ण पचभैया कानपुर (भारत) । भारत उत्तर प्रदेशको कानपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सत्रौँ नगर सम्मेलन सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा जुन २३, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको...

पुरा पढ्नुहोस