Breaking News

प्यूठान भिंग्रीमा भएको जीप दूर्घटनामा ज्यान गुमाउनेहरु मध्य सात जनाको पहिचान खुल्यो

प्युठान । प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे हाे। दुर्घटनामा जीपमा...

पुरा पढ्नुहोस
नेल्लोरमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न

मिलन खत्री नेल्लोर, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ । प्रशिक्षण कार्यक्रम देविराम केसीको अध्यक्षता र मेख बहादुर खत्रीको सञ्चालनबाट अगाडि...

पुरा पढ्नुहोस
रोल्पामा राष्ट्रिय जनमोर्चाको चौथो सम्मेलन सम्पन्न

लिबाङ । राष्ट्रिय जनमोर्चा रोल्पाको चौथो सम्मेलन अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सदरमुकाम लिबाङबजारमा २०८० जेठ २७ र २८ गते सो सम्मेलन सम्पन्न भएको हो । जुलुस प्रदर्शन सम्मेलनको उद्घाटन कार्यक्रमपूर्व जुलुस प्रदर्शन गरिएको...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा बेंगलोरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

धर्म पहरीबैंगलोर, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम ओम बहादुर दाहालको अध्यक्षता तथा दान बहादुर...

पुरा पढ्नुहोस
मूल प्रवाहले गर्यो आर्थिक सहयोग

धर्म सुनार प्युठानी रोहतक । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ५ का चुरा बहादुर बिकका २८ मई २०२३ का दिन असामायिक निधन भएको थियो । उहाँको घरपरिवारमा आर्थिक स्थिति एकदमै नाजुक रहेको र छोरा पनि शारीरिक रूपमा...

पुरा पढ्नुहोस
राजमो रुपन्देहीको छैठौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा केसी

बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीको छैठौं सम्मेलन सम्पन्न भएको छ । हिंजो पार्टीका महासचिव मनोज भट्टले उद्घाटन गर्नुभएको सो सम्मेलन दुई दिनसम्म चलेको थियो । सम्मेलनले १७ पूणर्, ५ बैकिल्पक र ५ सल्लाहकार गरि २७...

पुरा पढ्नुहोस
कोरोमण्डल रेल दूर्घटनामा ज्यान गुमाएका अमरजितको शव नेपाल पठाइयो

भूवनेश्वर, ८ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा कोरोमंडल एक्स्प्रेसको दुर्घटनामा ज्यान गुमाएका अमरजित कुमार पासवानको शव नेपाल पठाइएको छ । उनी छिपरमायी, गाउँपालीका लंगडी पर्सा निबासी परहलाद पावसनका कान्छा...

पुरा पढ्नुहोस
हराएर भेटिएकी चेलीलाई आमा-बाबुलाई बुझाइयो

चेन्नई पश्चिम, ९ जुन । हराएर भेटिएकी कविता खड्का मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको बिशेष पहल तथा सकृयतामा आफ्नो आमा बुवालाई हस्तान्तरण गरिएको छ । सम्पूर्ण पोलिस भेरिफिकेशन तथा...

पुरा पढ्नुहोस
ओडिशाको रेल दूर्घटनामा तीन जना नेपालीको मृत्यू, एक घाइते

नयाँ दिल्ली । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा तीनजना नेपालीले ज्यान गुमाएका छन् । पछिल्लो अपडेट अनुसार तीनजनाले ज्यान गुमाएको र एक जना गम्भिर घाइते रहेको जानकारी हुन आएको छ । छिपहरमाई गाउँपालिका ६,...

पुरा पढ्नुहोस
कोहिमामा मूल प्रवाहद्धारा विरोध सभा सम्पन्न

कोहिमा, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत कोहिमा नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । भिम श्रेष्ठको अध्यक्षता र प्रेम सुनारको सञ्चालनबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस