कविता / गजल

पार्टी फुटेको दिन (कविता)

गिरीप्रसाद बुढा कुर्सी कै झगडा गरे दिनदिनै केन्द्रीय नेताहरू बिर्से दुःख र पीर यो मुलुकको पार्टी फुटाले बरु स्वार्थी हो अथवा पवित्र मनको नेता सबैले चिन के लाग्छौ भन ब्यार्थको जुलुसमा पार्टी फुटेको दिन जिन्दावाद भनेर उच्च स्वरमा आकाश...

पुरा पढ्नुहोस
बाटो बिराई नजाउ साथी (कविता)

– जुना भन्डारी चालीसे सही बाटो हिड्नु पर्छ बाटो बिराई नजानु। बिचबाटोमा ठेस लाग्ला पीर नमान्नु।। बाटो हाम्रो अप्ठ्यारो छ चुनौती छन अनेक। अल्मलीने हैन साथी बाटो छोडेर।। बाटो बिराई हिडे पछी मील्दैन मान सम्मान। लखेटेर लखेटिएका हौ भन्दै नभन।। तिमीलाई...

पुरा पढ्नुहोस
उल्टो यात्रा (कविता)

हेम बिजी  केही उल्टा मान्छेहरु हिड्न खोज्दैछन् जङ्गली युग तिर अर्थात दास युग तिर यो अघि बढिसकेको गणतन्त्रको युगमा उभिएर केही उल्टा मान्छेहरु हिड्न खोज्दैछन् सामान्ती युग तिर अर्थात मरिसकेको राजतन्त्र ब्यूँताउन असंभव यात्रा खोज्दैछन् सडकमा उफ्रिदै उल्टो यात्रा रोज्दैछन् । खोई कसले बुझाई देला कसले बताई देला ए उल्टा मान्छेहरु हो तिम्रो यात्रा...

पुरा पढ्नुहोस
हामी नेपालीका बच्चाहरू (कविता)

बिनु नेपाली- चंडीगढ पैइलेका नेपालीका बच्चाहरू जन्मे हुर्के २ कसैले पढेनन् कसैले पढे लेखे । पढनेहरू कोही मंत्री कोही सामसद बने २ नपढनेहरू कोही किसानी ,कोही मुग्लान पसे। ऐलेका नेपाली बच्चाहरू जन्मे हुर्के २ पढे लेखे ठुलाभय केही गर्नु पर्छ...

पुरा पढ्नुहोस
फर्केर आउन (कविता)

विष्णु शर्मा (पाण्डेचरी) रम र झम तिहार आयो गाउँ र सहर। प्रदेशीएका दिदी र भाइलाई रुवाउन धरर॥ तिहार यहाँ भन्दछन् सबले भाइ बैनीको चाड हो। गाँस र बास कपासले गर्दा महत्त्व टाढा भो॥ बच्चामै गयौं सिमाना काटी हे मेरा दाजुभाइ। तिहारको बेला अधुरो सधैं बनाउछौ मलाइ॥ झालमै...

पुरा पढ्नुहोस
ठोक कमरेड (कविता)

प्रेम गायक वर्षाउ कमरेड पार्टीको हेडक्वाटरमा बम। साॅच्चै तिमीमा छ भने एकमुठी शाहस र दम। सामन्तको नाईके पनि यहि बुढो हो। क्रान्ति बिरोधि टाउके पनि यहि बुढो हो। क्रान्तिको वाधक यहि बुढो हो। जनयुद्धको बिरुद्ध आगो ओकल्ने पनि यहि बुढो हो। मौका मौकामा घरमा झाडु लगाउने पनि यहि...

पुरा पढ्नुहोस
धर्तीमा जन्माउनु छ (कविता)

जुना चालिसे आतुर हुन्छ समाज पेटमै छोरा-छोरी चिन्न । पुरुष प्रधान समाज यो सारै गाह्रो छ भिड्न॥ हजार सवाल उठाएर बाच्न वाध्य छ नारी । क्रान्ती ज्वाला दन्काउ अब न परौ पछाडि॥ हजारौ गल्ती गर्ने पुरुष हिडने ढुक्क बनी। यो...

पुरा पढ्नुहोस
हत्याराहरुको ह्याप्पी डे (कविता)

हेम बिजी  सम्मानित महोदय ज्यू मैले असोज तिन संविधान दिवस भनौ कि हत्याराहरुको ह्याप्पी डे मलाई जवाफ चाहियो सम्मानित ज्यू किनकि मेरा छोरा छोरीहरु सोधिरहेका छन् बाबा असोज तिन संविधान दिवस हो कि हत्याराहरुको ह्याप्पी डे । असोज तिन सम्मानित महोदय ज्यूकै आदेशमा जब मुखमा मुस्कान छोड्दै फुलमाला, खादा र अविर जात्रामा जेलबाट...

पुरा पढ्नुहोस
जनै नभिरेको पण्डित (कविता)

– जनक राज पौडेल काँधमा जनै नभिरेको एउटा अनौठो बाहुन पण्डित बन्छ पेपरमा अर्काले थमाई दिएको मन्त्र वालकलाई सुनाई दिन्छ अनि भन्छ- यो जनै कहिल्यै ननिकाल्नु काँधबाट, विचारा बालक अलमल्ल पर्छ एक छिन चुपचाँप सुन्छ । किन कि वालकले देखेको छ गुरुले कहिले...

पुरा पढ्नुहोस
राजतन्त्रका मतियार

रबि पौडेल सङघर्षबाट प्राप्त अधिकार गणतन्त्र र धर्मनिरपक्षता हुन् राजतन्त्रका मतियारहरुले यिनै दुई नारामा आँखा गाडेका हुन् ॥ धार्मिक द्वन्द्व निम्तेको कुनै भागमा राजतन्त्रका मतियारहरु थालेका छन् जाग्न धार्मिक अपराध रोक्नु पर्छ सरकार कानुनि कार्यबाहि अभिलम्ब गर सरकार ॥ सहिदहरुको सपना खेर नजाओस गणतन्त्र...

पुरा पढ्नुहोस