समाचार
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशविहीन हुनुको पीडा प्यालेस्टाइनबाट सिक्नुपर्ने बताउनुभएको छ । प्यालेस्टाइनी जनताको पक्षमा २०८१ मङ्सिर ८ गते शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘हामी...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले नेपाल र चीनबीच भएको बेल्ट एण्ड रोड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता बिथोल्न भारत र अमेरिका लागिपरेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि बीआरआई कार्यान्वयन हुन नदिन देशभित्र...
पुरा पढ्नुहोसढोरपाटन (बागलुङ) । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरू सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले...
पुरा पढ्नुहोसकाठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आगामी चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले घोषणा गरेको राजधानीकेन्द्रित आन्दोलनलाई सफल बनाउन अपिल गरेको छ । अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८१ मङ्सिर १२ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत समाजले...
पुरा पढ्नुहोसचंडिगढ । चंडिगढमा २०८१ सालको तिहारको देउसीभैलोको समिक्षा तथा सम्मान समारोह आइतवार २४ नोबेम्वर २०२४ को सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेको प्रमुख आथिती रहेको उक्त समारोहमा चालिसेले प्रगतिशिल भैलोको महत्व...
पुरा पढ्नुहोसदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिद्धारा १० नोभेम्बर २०२४ का दिन दिउसी भैलो समापन गरिएको छ । कार्यक्रम नगर समिति अध्यक्ष सुनिल थापाको अध्यक्षता र नगर समितिका सचिव रामु...
पुरा पढ्नुहोसखलङ्गा । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति प्युठानले झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको छ । २०८१ मङ्सिर ४ गते मङ्गलबार मुद्दा दर्ता गरेको सङ्घर्ष समितिले प्रेसवक्तव्य जारी गर्दै जानकारी...
पुरा पढ्नुहोससुरत । नेपाल घर जिल्ला डडेल्धुरा नवदुर्गा गाउँपालिका २ घर भई हाल रोजगारीको सिलसिलामा सुरतको कडोदरा बस्दै आएका अजय शाही कि छोरी बर्ष ४ कि प्रिन्सी शाहीको ५ नोभेम्बर २०२४ का दिन आफ्नै बस्ने...
पुरा पढ्नुहोसकोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको आयोजनामा २०२४ एबं (२०८१) सालको भाइ तिहार एवं शुभ दीपावलीको उपलक्ष्यमा जनबादी देउसी–भैली कार्यक्रमको उद्घाटन गरि १० नोभेम्बरका दिन नगर कार्यालय सिंनालुर,...
पुरा पढ्नुहोसप्रेम गायक ## मैले फिल्म नहेरेको करिब २५ वर्ष पुग्यो होला । थुप्रै साथीहरूले आआफ्ना फेसबुक वालमा “पूर्णबहादुरको सारङ्गी” को बारेमा धारणा राख्नुभयो । मेरा अधिकांश साथीभाइले मलाई फोन गरेर, म्यासेज गरेर र कतिपय साथीहरूले...
पुरा पढ्नुहोस









