समाचार

महङ्गीबारे रहस्यमय मौनता

 नरेश ज्ञवाली खाध्य सामाग्री लगायत दैनिक उपभोग्य सामग्रीको उच्च महङ्गीले समाजमा एउटा आक्रोशपूर्ण मनोविज्ञानलाई जन्म दिई रहेको छ। गरिब त यसै गरिब नै भए शहरीया निम्न तथा मध्यम वर्गीय परिवारलाई समेत यसले आफ्नो बाहुपासमा कस्दै...

पुरा पढ्नुहोस
रक्तिम अभियान बाग्मती प्रदेश स्तरिय प्रशिक्षण शुरु

काठमाडौं, १६ कार्तिक । रक्तिम अभियान बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ । टिकाराम सुवेदीको सञ्चालन र देवि शर्मा अध्यक्षता कृष्ण केसीको स्वागत मन्तव्य रक्तिम अभियान कलाकारहरुले स्वागत गितबाट कार्यक्रम शुरुभएको थियो । प्रशिक्षण...

पुरा पढ्नुहोस
सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा

रुकुम पश्चिम । छेउमै मग्मा खोला बग्छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँकी ७३ वर्षकी चन्द्रकली कुसारी घरमा धेरैजसो टोलाएर बस्छिन् । उमेरले बुढ्यौली जीवन विताइ रहेकी उनलाई अहिले आफ्नै गाउँ बिरानो लाग्न...

पुरा पढ्नुहोस
गाजापट्टीको अस्पतालमाथिको बमबारी इतिहासकै अमानवीय नरसंहार : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइनको गाजापट्टीस्थित एक अस्पतालमा भएको बमबारीलाई इतिहासकै अमानवीय नरसंहारको संज्ञा दिएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज ३ गते शुक्रबार जारी प्रेसवक्तव्यमा पार्टीले यस्तो धारणा व्यक्त गरेको हो । वक्तव्यमा...

पुरा पढ्नुहोस
इजरायल युद्धको विरोध गर्दै प्यालेस्टाइनी मुक्ति आन्दोलनप्रति मसालको समर्थन

काठमाडौँ । नेकपा (मसाल) ले इजरायली युद्धको विरोध गर्दै प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज २९ गते सोमबार जारी प्रेसविज्ञप्तिमा सो धारणा व्यक्त गरिएको हो । इजरायल नामको कुनै...

पुरा पढ्नुहोस
इजरायल घटनाका मृतकप्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजको श्रद्धाञ्जली

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले इजरायल घटनामा ज्यान गुमाएका दस जना नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा निजका शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८० असोज २३ गते मङ्गलबार जारी प्रेसवक्तव्यमार्फत समाजले...

पुरा पढ्नुहोस
नेपालीको शव नि:शुल्क परिवारकहाँ पुर्‍याउन जापान नेपाली एकता समाजको माग

काठमाडौँ । जापान नेपाली एकता समाजले विश्वको जुनसुकै देशमा मृत्यु हुने नेपालीको शव निजका परिवारकहाँ नि:शुल्क पुर्‍याइदिन माग गरेको छ । इजरायलमा मृत्यु भएका दस जना नेपालीको शव नेपाल ल्याउने सन्दर्भमा २०८० असोज २३ गते मङ्गलबार...

पुरा पढ्नुहोस
आफ्नो देशका नागरिकको जीवनरक्षा र उद्धार गर्न सरकारलाई मूल प्रवाहको अपिल

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले इजरायलमा रहेका नेपालीहरूको जीवनरक्षा गर्न आग्रह गर्नुका साथै ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा अक्टुबर ९, २०२३ को मध्यरातमा...

पुरा पढ्नुहोस
इजरायल घटनामा ज्यान गुमाउनेप्रति अखिल (छैठौं) को श्रद्धाञ्जली

काठमाडौँ । अखिल (छैठौं) ले इजरायल घटनाप्रति ज्यान गुमाउने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । २०८० असोज २२ गते सोमबार अध्यक्ष देवेन्द्र कुँवरद्वारा जारी प्रेसवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको...

पुरा पढ्नुहोस
सुरतमा मूल प्रवाहको नगर कार्यालय निर्माण

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिलाई लामो समयदेखिको परयत्न पछि नगर कार्यलय उद्घाटन गरिएको छ । कार्यक्रमको सञ्चालन नगर सदस्य पुणर् सिंह ठकुरीले र अध्यक्षता सुरत नगर अध्यक्ष...

पुरा पढ्नुहोस