समाचार

राजावादी खतराविरुद्ध सहकार्य गर्न मसालद्वाराआह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि आन्दोलनको घोषणा गरेको छ । संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन समापन गरेकै दिन बिहीबार (चैत २८ गते) बसेको पोलिटब्यूरो बैठकले गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका...

पुरा पढ्नुहोस
बुटवलमा संयुक्त रुपमा मनाइयो ३८औं स्थापना दिवस

धनवीर पुन मगर बुटवल, ३ बैशाख । अखिल नेपाल जानजाति सम्मेलन र जातिय समता समाजको ३८ औं स्थापना दिवस संयुक्त रुपमा सम्पन्न पारिएको छ । कार्यक्रम जातिय समता समाजका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य तुल...

पुरा पढ्नुहोस
चेन्नै पश्चिममा मूल प्रवाहको एरिया भेला

चेन्नै । चेन्नैको कोयम्बेडु एरियामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिसौँ सम्मेलनपछिको प्रथम भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य केशमान नेपालीको प्रमुख आतिथ्यमा अप्रैल ६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
पाँच दिनसम्म संघीयता विरुद्ध राष्ट्रिय जनमोर्चा काठमाडौंमा जुट्यो

पाँचौं दिन : प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ : केसी काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रतिगमन हुन नदिँदै सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । पाँचदिने काठमाडौँकेन्द्रित आन्दोलनको अन्तिम दिन २०८१...

पुरा पढ्नुहोस
तयार भयो काठमाडौँकेन्द्रित आन्दोलनको कार्यतालिका

काठमाडौँ । सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित कार्यक्रमको कार्यतालिका तयार भएको छ । राजमो केन्द्रीय कार्यालयद्वारा २०८१ चैत २२ गते बागबजारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । महासचिव मनोज भट्टको सञ्चालनमा अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर...

पुरा पढ्नुहोस
चैत्र १५ घटनाको छानबिन गरी त्यसमा संलग्न तथा मतियारहरूलाई कडा कारबाही गर : संयुक्त किसान संघर्ष समिति

६ वटै किसान संगठनका प्रमुख नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा चैत्र १५ गतेको घटनामा जीवन गुमाउने सबिन महर्जन र श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै “चैत्र १५ गतेका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा...

पुरा पढ्नुहोस
हिसारको अनाजमन्डीमा मूल प्रवाहका दुई टोल समिति गठन

हिसार । हिसारको अनाजमन्डीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दुईओटा टोल समिति गठन भएका छन् । सिटी एरिया बीअन्तर्गत अनाजमन्डीमा अप्रैल २, २०२५ का दिन सो समिति गठन भएका छन् । नवगठित सात सदस्यीय...

पुरा पढ्नुहोस
संघीयताविरुद्ध आन्दोलनको प्रचारका क्रममा राजमोका दुई कार्यकर्ता पक्राउ

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको प्रचारका क्रममा राष्ट्रिय जनमोर्चाका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो तारा सोमरे मगर र गोपाल शिरिषलाई प्रहरीले पक्रेको राजमो महासचिव मनोज भट्टले...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहमाथि कडा कारबाही गर्न एघार विद्यार्थी सङ्गठनको माग

काठमाडौँ । एघार विद्यार्थी सङ्गठनले ज्ञानेन्द्र शाहमाथि कारबाही गर्न माग गरेका छन् । चैत १५ गते राजावादीको अराजक, हिंसात्मक र आपराधिक गतिविधिका लागि जिम्मेवार ठहऱ्याउँदै उनीहरूले ज्ञानेन्द्र शाहमाथि कारबाही गर्न माग गरेका हुन् । वर्तमान यथास्थितिको विकल्प...

पुरा पढ्नुहोस
सर्वदलीय बैठकमा केसीको प्रस्ताव : गणतन्त्र जोगाउन संघीयता खारेज गरौँ

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ । आइतबार साँझ सिंहदरबारमा बसेको सर्वदीय बैठकमा अध्यक्ष केसीले यस्तो धारणा राख्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर...

पुरा पढ्नुहोस