हिमालचल
सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा तीजि कार्यक्रम सम्पन्न पारिएको छ । शिवा देवीको अध्यक्षता र मिना पन्थको सञ्चालनबाट अगाडि बढेको सो तीजि कार्यक्रममा केन्द्रीय...
पुरा पढ्नुहोसभावनगर सुंग्रा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मातहत भावनगर सुंग्रा नगर समितिले नगर समिति अन्तर्गत निगुलसरी पहिरोले बंद रोड खोल्न खटिएकाहरुलाई सहयोग गरेको छ । बंद भएको ठाउँमा दुर्गम मार्गबाट बाध्यताले...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ । भारतको उत्तराखण्ड राज्यको टीरी गढवालबाट नेपाल फर्कने क्रममा १२ जुलाईदेखि ऋषिकेशबाट लापत्ता खुमानसिंह ढेंगाको खोजी कार्यमा सहयोग गरिदिन परिवारले मूल प्रवाहसँग अनुरोध गरेको छ । मूल प्रवाह रिकांगपीओका सचिव मिथुन सिंहलाई...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ । मूल प्रवाह हिमांचल राज्य समिती द्धारा संचालित रिकांङपिओ नगर समितिले अलपत्र अवस्थामा रहेका एक महिला र दुई बालबालीकाहरु लाइ उद्धार गरि आज स्वदेश (नेपाल) पठाएको छ। आफनो श्रीमान जसु बोहोराले केहिदिन...
पुरा पढ्नुहोसरिकङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रहेको रिकङपियो नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । गोपाल जंग शाहीको अध्यक्षता एवं मिथुन सिंहको सञ्चालनबाट अगाडि बढेको सो...
पुरा पढ्नुहोसजिल्ला रुकुम, आठ विसकोट नगरपालिका १४ गाउँ सवारी निवासी कमल पुन जो हाल हिमाचलको रामपुर बुशैहर जगातखानामा रहँदै आएका छन्का श्रीमती सपना पुन २४ वर्ष यही १४ मई २०२३ को मितिदेखि लापत्ता भएकी छिन्...
पुरा पढ्नुहोससोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिको दशौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विरु श्रेष्ठको अध्यक्षतामा २१ पूणर्, ७ वैकल्पिक र ७ सल्लाहकार गरि ३५ सदस्यीय हिमाचल राज्य समिति...
पुरा पढ्नुहोससोलन, ६ मई । ‘प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने मूल नारा अन्तर्गत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
पुरा पढ्नुहोसहिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति सल्लाहकार एवं सोलन नगर समितिका उपाध्यक्ष मनबहादुर महरकी आमा श्रीमती रामकली महरको ११ मार्च २०२३ का दिन ६६ वर्षको उमेरमा हिमाचल राज्यको...
पुरा पढ्नुहोसहिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति सल्लाहकार एवं सोलन नगर समितिका उपाध्यक्ष मनबहादुर महरकी आमा श्रीमती रामकली महरको ११ मार्च २०२३ का दिन ६६ वर्षको उमेरमा हिमाचल राज्यको...
पुरा पढ्नुहोस








