नई दिल्ली, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव कुल बहादुर थापा कि पत्नी एवं महिला नेत्री नन्दकला थापा (देवी थापा)को उपचारकै क्रममा पोखरा स्थित मणीपाल हस्पिटलमा 2082 मंरिस 18 गते नेपाली समयानुसार 5ः40मा वहाँको दुखद निधन भएको छ । मूल प्रवाह अखिल भारत नेपाली...
















































