कविता / गजल
#जिबन पराजुली जनताले साथ नदिएका होइनन् तर के गर्नु साषक जिउँदा लास भए राष्ट्रको मायाँ कहाँ छ र यिनलाइ यिनिहरु त अर्कैका दास भए । झुटो राष्ट्रबादको नक्कलि पैरन गरेर यिनले जनता झुक्याए बारम्बार सत्ता, कुर्सी जोगाउन जहिले पनि बिदेशि शक्तिको अगाडि...
पुरा पढ्नुहोस#जनक बिसी स्वागत गर्छौ जनतालाई तिजको भाकामा, २०७९ को शुभकामना । ५ कसरी सुनाऊ साथी देशको बेहाल, कसियो झनै अझै अन्याय जञ्जाल । ३ स्वागत गर्छौ…… २०७९ को …… जनतालाई पिरलो झनका झन बढदै छ, महङ्गि चुलिएर आकाश छुदँैछ । ३ स्वागत...
पुरा पढ्नुहोस#पुष्पा पौडेल (हैदरावाद) आदरणीय दिदिबहिनी बुवाआमा दाजुभाइ, ०७९ को तिजमा स्वागत सबैलाई । बर्सै दिनको तिज आयो मन्मा पिर धेरै छ, देशभित्रको कुरा सुनौ बुझौं के रैछ । लामो समयपछी आको देशमा गणतन्त्र, त्यसैलाई नि मास्न यहाँ भछ षड्यन्त्र । त्यही...
पुरा पढ्नुहोस#रबि पाैडेल । मूल प्रवाहकाे झण्डा बाेक्न अनुरोध गर्ने हाे चेतनाको बिकाश गर्दै अघि बढ्ने हाे :३ मूल प्रवाहकाे झण्डा मुनि गाेलबन्द हुने हाे अवसरवादीहरु लाई च्यालेन्ज दिने हाे :३ मूल प्रवाहकाे बिधान हातमा लिई हिड्ने हाे अनुशासन नमान्ने लाई...
पुरा पढ्नुहोस#अर्जुन विक – चंडिगढ सुन सुन दिदीबहिनी सुनसुन दाजुभाइ । मुल प्रवाह एकताको स्वागत सबैलाई ।। जस्को सरकार आएपनी राष्ट्रघाती हुदैछ । ईमानदारी भएन देश डुब्दैछ।। राष्ट्रघाती नागरीकता बिधायेक किन ल्याए होलान। आई सी हो कि डलर हो कति खाय...
पुरा पढ्नुहोस#सीता पोख्रेल (हिसार) हेः-शोषित पिडित दिदिबहिनी प्रवासी दाजुभाइ ।। उनासी साल तिजमा स्वागत सबैलाई ।। हेः-नाचौंगाउँ दिदिबहिनी प्रगतिशील गितमा।। महिला बिभाग हिसारको शुभकामना ।। हेः-सधैं जस्तो यो साल पनि एकजुट भएर। मनाउँदैछौं प्रगतिशील गित गाएर।। हेः-आउँनुस सबै एकजुट मुल प्रवाहको झण्डामा।। महिला...
पुरा पढ्नुहोस#विष्णु शर्मा (पाण्डेचरी) सुन्नुहोला दिदीबहिनी सुन्नुहोला दाजुभाइ, प्रदेशीका बेदना भन्छु सबैलाई । देशभित्र नहुनाले रोजगारको ब्यबस्था, प्रदेशमा बेहाल भयो हाम्रो अबस्था।। सरकारले ल्याउदैन रोजगारीका योजना, संसारभरी भौतारिन्छौ देशका खजाना । बिदेशमा बगाउदै छौ देशमा बग्ने पसिना, आमा बाबा परिबार छोडी मसिना।। गासबासको जोहो...
पुरा पढ्नुहोस#गंगा कडायत (हैदरावाद) सुन्नुहोला दिदी बहिनी सुन्नुहोला दाजुभाई यसपालीको तिजमा स्वागत सबैलाई अरु देशको विकास भयो, हाम्रो देश उस्तै छ बलात्कार र महिला हिंसा झनभन बढ्दै छ । जालझेल गरि नेताहरुले हाम्रो देश बेच्दैछन् विदेशीले नेपालको सिमा मिच्दै छन् । ग्यास...
पुरा पढ्नुहोस#कमला बगाले (हिसार) घुम्दै फिर्दै आयो बरै तिज घर आगन। माइति सम्झी रुन्छ यो मन ।। धेरै भयो माइति छोडि प्रदेशमा आएको । छैन आमा तिम्रो हातको दर खाएको ।। आमाबाबा सम्झी रुदैछु म मर्भुमीमा । यसपाली नि आउन पाईन...
पुरा पढ्नुहोस#जनक बि सि तिज आयो घुमिफिरि लौ हेर दिदीबहिनी मिलेर नाचौ बरिलै । ५ साम्राज्यवादि इसारामा ऊ… हेर एमसिसि ल्याएर दलालहरु हाँसे बरिलै ।३ देशमा आज रास्ट्रघात भइरहेछन , भ्रष्टाचार बिचबाट बलात्कारले सिमा नाँघ्या ।३ उठौ दिदी उठौ...
पुरा पढ्नुहोस