विचार / दर्शन
बेलायतका सैद्धान्तिक भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयका ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रका निर्देशक रहेका स्टेफेन हकिङको जन्म बेलायतको अक्सफोर्डमा ८ जनवरी १९४२ मा भएको थियो । दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेला जन्मेका स्टेफेन हकिङ...
पुरा पढ्नुहोसएकाइसौँ शताब्दीलाई हामीले प्रविधिको रुपमा बुझ्दै आएका छौं । समयको फेरोसँगै विज्ञान र प्रविधिले संसारमा नयाँ नयाँ उपब्धिहरु गर्दै गर्दै गइरहेको छ । मानव समाजले यो यहाँसँम पुग्न कैयन दार्शनिक, वुद्धिजीवी, वैज्ञानिक र विभिन्न...
पुरा पढ्नुहोसआज देश गम्भीर मोडमा उभिएको छ । या त गठबन्धन सफलतापूर्वक अगाडि बढ्नेछ वा देश प्रतिगमन तिर जानेछ । ती दुईभन्दा तेस्रो कुनै विकल्प छैन । पाँच दलीय गठबन्धनमा कति धेरै शक्ति छ व्यवहारले त्यो...
पुरा पढ्नुहोसथुप्रै मानिसहरू मिडियामा चिच्चाई चिच्चाई भन्छन्, कम्युनिष्ट खतम भयो, बिउ पनि बचेन । तर त्यो ब्यबहारले कम्युनिष्टको बिउ बच्न सक्छ त ? जसले आजिवन कम्युनिष्ट बिचारको पक्षमा संघर्ष गर्याे त्यहि नेतृत्वलाई दक्षिणपन्थि भन्दै गालि,...
पुरा पढ्नुहोस– नेपालमा संघीयता नेपाली जनताको विकास गर्नको लागि भित्राइएको होइन । – यो खासगरी भारतको योजना र संगसंगै अमेरिका र युरोपियन युनियनहरुको भिन्दाभिन्दै “इन्ट्रेस्ट” (स्वार्थ)मा नेपालको अन्तरिम संविधान २०६३ मा खुसुक्क छिराइएको हो । – युपि...
पुरा पढ्नुहोसअहिले नेपालको बाम राजनीतिक वृतमा दुईटा शब्द ब्यापकरुपमा चलनचल्ती वा प्रयोगमा आएको पाईन्छ । ती शब्द हुन समाजवाद र दलाल पूँजीवाद । समाजवादको विषयमा चर्चा गर्नु यो लेखको उदेश्ये होईन । त्यसैले समाजवादको विषमा...
पुरा पढ्नुहोसहिंजो आज प्रवाशी मजदुरहरूले आत्महत्या गरेको गम्भिर अबस्थालाई नियाल्दा दुःख लाग्छ । आखिर आफ्नो जीवन लिला नै समाप्त पार्ने अबस्था किन सिर्जित भएको होला ? भन्ने प्रश्नको उत्तरमा कयौंले कायर भएर, आईपरेका समस्यहरूसँग संघर्ष...
पुरा पढ्नुहोसप्रत्येक वर्षको नोवेम्वर र डिसेम्बर महिनालाई हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘नेपाली समाचार’ साप्ताहिक पत्रिकाको ग्राहाक अभियानको महिनाको रुपमा संचालन गर्दै आइरहेको छ । यो एउटा धेरै राम्रो र महत्वपूर्ण...
पुरा पढ्नुहोसजनताले बुझ्नै नसकेको मध्य एउटा यो कुरा पनि प्रमुख छ, हिंजो त्यो नेता पञ्चे हुनेबेला राजाको वकालत ग¥यो जनताले तालि ठोक्यो । ऐतिहासिक जनआन्दोलन पछि त्यो कांग्रेसी भयो र उसैले राजतन्त्रको बिरोध ग¥यो जनताले...
पुरा पढ्नुहोसकम्युनिस्ट पार्टी एउटा सर्वहारा बर्गको पार्टी हो। माक्र्सवाद–लेनिनवाद– माओबिचारधारा यसको लम्किलो र चम्किलो रथ हो । श्रमजीवीहरुको बर्ग उत्थानको लागि साथै जातिय विभेदको अन्त्यको लागि यसले न्युनतम् कार्यक्रम र दिर्घकालिन कार्यक्रमहरुको तयारी र घोषणा...
पुरा पढ्नुहोस