समाचार

नवलपरासीमा राजमोको विरोधसभा

परासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा राष्ट्रिय जनमोर्चाले विरोधसभा सम्पन्न गरेको छ । राजमो नवलपरासीको आयोजनामा जिल्ला सदरमुकाम परासीबजारको बुद्धचोकमा २०८१ असोज १५ गते मङ्गलबार नाराजुलुससहित सो कार्यक्रम सम्पनन भएको हो । विरोधसभालाई सम्बोधन गर्दै प्रमुख...

पुरा पढ्नुहोस
नागरिकको २ अर्ब अपचलन गरेर एक वर्ष लुकेका मेयर देवकुमार जेलमा

बागलुङबजार । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जेल यात्रा सुरु गरेका छन् । तर उनको त्यो यात्रा लामो हुनेछैन, उनको पछाडि शक्तिशाली ‘बा’हरु छन् । सहकारीका नाममा आमनागरिकको २ अर्ब अपचलन गरेर परिवारसहित एक...

पुरा पढ्नुहोस
रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज (पर्सा) । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् । प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो ।...

पुरा पढ्नुहोस
चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको चौथो साधारणसभा

वीरेन्द्रनगर । सुर्खेतस्थित चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको चौथो साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । उपाध्यक्ष शर्माले राजमो सुर्खेतको सभाहलमा २०८१ असोज १२ गते आयोजित...

पुरा पढ्नुहोस
बेंलोरमा विस्तारित बैठक तथा भेला सम्पन्न

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त विस्तारित बैठक २९ सितम्बर २०२४ का दिनमा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर...

पुरा पढ्नुहोस
धनी सुनारको दशौं स्मृती दिवस मनाइयो

प्युठान, १० असोज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार खगेश्वर सुनारकी ममतामयी आमाा स्व. धनी सुनारको दशौं स्मृती कार्यक्रम सम्पन्न पारिएको छ । स्मृती कार्यक्रम कृष्ण आधारभुत विद्यालय माण्डवी ३...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को अध्यक्षमा जिसी, महासचिव पोख्रेल

दाङ । अखिल (छैठौं) को अध्यक्षमा सुवाश जिसी (प्युठान) तथा महासचिवमा पुरण पोख्रेल (अर्घाखाँची) चयन हुनुभएको छ । २०८१ असोज १० देखि १२ गतेसम्म दाङको घोराहीमा सम्पन्न तेइसौँ राष्ट्रिय सम्मेलनले सो नेतृत्व चयन गरेको हो । २७...

पुरा पढ्नुहोस
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबिचको विभेद अन्त्य गर्नुपर्ने प्रम ओलीको भनाइ

प्रकाश सिलवाल, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको...

पुरा पढ्नुहोस
मसालद्वारा प्रतिगामी, क्षेत्रीयतावादी र जातिवादी दिशाबाट गरिने संविधान संशोधनको विरोध

काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगामी, क्षेत्रीयतावादी, जातिवादी र जनविरोधी दिशाबाट गरिने संविधान संशोधनको विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ असोज ९ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो धारणा सार्वजनिक गरेको हो । मसालले...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलन सुरु

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । २०८१ असोज १२ गतेसम्म चल्ने सो सम्मेलनको उद्घाटन असोज १० गते बिहीबार दाङको घोराहीमा भएको हो । सम्मेलनको प्रमुख अतिथि राष्ट्रिय...

पुरा पढ्नुहोस