समाचार

दुःखद खबर हार्दिक श्रद्धाञ्जली शोभा रैकलप्रति

बेंगलोर । विश्व रैकालकी पत्नी शोभा रैकाल वर्ष ६७ की हाल बेंगलोरमा निधन भएको छ । वहाँ नेपल घर डोटी, आदर्श गाँउपालिका ४ निवासी भई हाल यलनका न्यू टाउनमा परिवारको साथमा रहँदै आउनु भएको...

पुरा पढ्नुहोस
विकानेर लालगढमा एरिया समिति गठन

विकानेर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेर अन्तर्गत, लालगढ़मा एरिया समिति गठन भएको छ । सो अवसरमा नगर अध्यक्ष विशाल अधिकारी, क्षेत्रीय सदस्य राम प्रसाद, क्षेत्रीय सदस्य रामकुमार रसाइली,...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको टोल समिती गठन

जालन्धर । पंजाब राज्यको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सोडल एरियामा आज १६ मार्च २०२५ को सम्पन्न भेलाले टोल समिती गठन गरेको छ। मूल प्रवाहका नगर सदस्य रामु बिकको पहलमा आयोजित सो...

पुरा पढ्नुहोस
शिवप्रसाद पोखरेलप्रति मसालको श्रद्धाञ्जली

काठमाडौँ । दाङ गढवा–४ निवासी शिवप्रसाद पोखरेलको निधन भएपछि नेकपा (मसाल) ले श्रद्धाञ्जली व्यक्त गरेको छ ।  प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८१ चैत ६ गते बुधबार शोकवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति...

पुरा पढ्नुहोस
अम्बालामा संघीयताविरुद्ध मूल प्रवाहको ऐक्यवद्धता सभा

अम्बाला । भारतको हरियाणा राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, अम्बालाले संघीयता विरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै शभा आयोजना गरेको छ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि गर्न लागेको संघीयता विरुद्धको काठमाडौँ...

पुरा पढ्नुहोस
चित्रबहादुरको अध्यक्षतामा ‘संघीयताविरुद्ध राष्ट्रिय अभियान’ गठन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा ‘संघीयताविरुद्ध राष्ट्रिय अभियान’ पुनर्गठन भएको छ। शनिबार सम्पन्न एक भेलाले केसीलाई संयोजकमा चयन गर्दै अभियान पुनर्गठन भएको हो। ४९ सदस्यीय उक्त समितिको सदस्यमा रश्मिराज नेपाली, जनकराज शर्मा, मनोज...

पुरा पढ्नुहोस
लापत्ता रामु सार्किलाई खोजी गरौं

अम्बाला । भारतको हरियाणा राज्यको अम्बालाबाट पिपली जाने क्रममा २७ फरवरी २०२५ देखि लापत्ता युवक रामु सार्कि वर्ष ३५ को मूल प्रवाहले खोज तलास शुरु गरेको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वार्ड नं १...

पुरा पढ्नुहोस
हराएको खोज खबर

सुनिलस्मृती गापा घोडागाउँ तुसारपानी रोल्पा निवासी वर्ष ३६ का दलबहादुर घर्ति मगरकी श्रीमती वर्ष ३० कि तिलमति घर्ति मगर १२ वर्ष कि छोरी र ८ वर्षका छोरालाई साथमा लिएर घर सल्लाह बमोजिम २८ फरवरी...

पुरा पढ्नुहोस
रामपुरमा नारी दिवस मनाइयो

रामपुर–बुशहर । मूल प्रवाह अखिल भारत नेपाली एकता सामाज रामपुर बुशहर अतर्गत पर्ने दत्तनगरमा ११५औं नारी दिवस मनाइएको छ । राज्य समितिकी सदस्य बिमला शाहीको अध्यक्षता र सोहनलाल ओलीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा हिमालय...

पुरा पढ्नुहोस
फरीदावादमा प्रचारात्मक सभा सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको प्रचारात्मक तथा ऐक्यबद्धता भेला सम्पन्न भएको छ । बाबुराम बिष्टको सञ्चालन तथा विष्णु बिसीताबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस