खिमराज चालीसे भारत भारतको पंजाब राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अम्बालाको आयोजनामा १३७ औ अन्तराष्ट्रीय श्रमिक दिवसको कार्यक्रम शुक्रवार ०१ मई २०२६ को मनाईएको छ। अन्तराष्ट्रीय श्रमिक दिवसको इतिहास र महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका नेताहरु धन बहादुर खडका, महिला क्षेत्रिय सदस्यहरु...

















































