दक्षिण भारत
जनक विसी कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा २०२४ (२०८१) को देऊसी भैलो कोचिन शहर तम्मनममा सपन्न भएको छ । कार्यक्रमको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले निलगिरीको जिल्ला कलेक्टरलाई ज्ञापन पत्र बुझाएको छ । विगत केही समयदेखि स्थानीयस्तरमा नेपालीहरुलाई विभिन्न बहानामा प्रशासनले सताइरहेको समस्यालाई लिएर समाजका महासचिव...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य मान बहादुर विक, क्षेत्रीय सदस्य तथा बेंगलोर दक्षिण नगर समितिका उपाध्यक्ष परमानन्द खडायत सदस्य बलराम कोली पहलमा विटीयाम लेउट एरियाको भेला...
पुरा पढ्नुहोसप्युठान स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ५ सारी स्यानिलेखबाट बसाइँसराइ गरि हाल दाङ जिल्ला राप्ति गाउँपालिका ६ मा रहनु हुने टेकबहादुर घर्ति मगरकी श्रीमति श्रमिला घर्ति मगर बर्ष २६ की उचाइ करिब ५ फुट र...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिद्धारा ४६औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । मिना हमालको सञ्चालन टेकबहादुर बिकको अध्यक्षता र क्षेत्रीय प्रतिनिधि जगत बहादुर हमाल, क्षेत्रीय सदस्य बिरे...
पुरा पढ्नुहोसबेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा ४६औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिका उपाध्यक्ष...
पुरा पढ्नुहोसपाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा संगठनको ४६औं स्थापना दिवश सम्पन्न भएको छ । नगर सदस्य विष्णु कूमारी शर्माको अध्यक्षता र क्षेत्रीय सदस्य समेत रहनु भएका नगर सचिव...
पुरा पढ्नुहोसचेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा ४६औं स्थापना दिवस मूल प्रवाह पश्चिम नगर समितिका सदस्य दुर्गा बहादुर रायमाझीको अध्यक्षता, नगर समितिका सचिव किशोर शर्माको सञ्चालन...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल चेन्नई, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति द्वारा संचालित चेन्नईको पुर्व ,पश्चिम ,उत्तर र दक्षिण नगर समितीको संयुक्त आयोजनामा ३१ अक्टुवर २०२४ का दिन जनवादी भैलो कार्यक्रम...
पुरा पढ्नुहोसचेन्नई, १३ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित किल्पाक एरिया समितिको २२औं बार्षिक सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । राजकुमार सुनारको...
पुरा पढ्नुहोस